काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विविध चुनौतीका बाबजुद बाघ संरक्षणका लागि नेपालमा भएगरेका प्रयासहरू उत्साहप्रद रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले  बाघको संख्या बढ्दै गर्दा बाघ र समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

"बाघ प्रकृतिको नि:शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो। यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइन्छ", उनको शुभकामना सन्देशमा भनिएको छ।

बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर भू-परिधीय स्तरमा स्थानीय समुदाय र सरोकारवालाहरुसँग समन्वय गरी बाघ संरक्षणका गतिविधि संचालन गर्दै आएको छ।

सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विविध चुनौतीका बाबजुद बाघ संरक्षणका लागि नेपालमा भएगरेका प्रयासहरू उत्साहप्रद रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले  बाघको संख्या बढ्दै गर्दा बाघ र समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

"बाघ प्रकृतिको नि:शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो। यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइन्छ", उनको शुभकामना सन्देशमा भनिएको छ।

बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर भू-परिधीय स्तरमा स्थानीय समुदाय र सरोकारवालाहरुसँग समन्वय गरी बाघ संरक्षणका गतिविधि संचालन गर्दै आएको छ।

सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

"> बाघ संरक्षणका लागि भएका प्रयास उत्साहप्रद : प्रधानमन्त्री: Dekhapadhi
बाघ संरक्षणका लागि भएका प्रयास उत्साहप्रद : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विविध चुनौतीका बाबजुद बाघ संरक्षणका लागि नेपालमा भएगरेका प्रयासहरू उत्साहप्रद रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले  बाघको संख्या बढ्दै गर्दा बाघ र समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

"बाघ प्रकृतिको नि:शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो। यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइन्छ", उनको शुभकामना सन्देशमा भनिएको छ।

बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर भू-परिधीय स्तरमा स्थानीय समुदाय र सरोकारवालाहरुसँग समन्वय गरी बाघ संरक्षणका गतिविधि संचालन गर्दै आएको छ।

सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्