काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प व्यक्त गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औं स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकल्प व्यक्त गरेका हुन्।

‘‘कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता, बाम-लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालप्रति यस अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,’’ सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका उनले सन्देशमा भनेका छन्, ‘‘पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रूपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नुभयो। यो नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो।’’

पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम भएको उनले बताएका छन्। विभाजित कम्युनिस्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको उनको भनाइ छ।

‘‘पार्टीले करीब दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ। पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरै हदसम्म पूरा गरेका छौं,’’ सन्देशमा भनिएको छ।

पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य भएकोमा उनले जोड दिएका छन्।

‘‘हामीले समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकाङ्‍क्षा अगाडि सारेका छौं। हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरू गर्दैछौं। पुष्पलालका नीतिहरू आजका सन्दर्भमा यिनै हुन्,’’ ओलीले भनेका छन्, ‘‘पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरूमा मिसाऔँ, उत्पादन वढाऔँ, निर्यात वढाऔँ, आयात घटाऔँ। यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ। र, आज हामी  समृद्धिका लागि मेहनत गरिरहेका छौं।’’

अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको तथ्य स्पष्ट रहेकोसमेत उनले सन्देशमा उल्लेख गरेका छन्। आजको पिढीले आफ्नो जीवनमा समृद्धिसहितको समानता हासिल गरी पुष्पलालको योगदान स्मरण गर्ने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प व्यक्त गरेका छन्।

"> पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउँछौं : प्रधानमन्त्री ओली : Dekhapadhi
पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउँछौं : प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस्