काठमाडाैं। सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडानसम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो।

कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।

आवश्यक तयारी गरेर उडान सुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायातसमेत खुल्ला हुने भएको छ। रासस

" /> काठमाडाैं। सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडानसम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो।

कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।

आवश्यक तयारी गरेर उडान सुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायातसमेत खुल्ला हुने भएको छ। रासस

"> भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय: Dekhapadhi
भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय
काठमाडाैं। सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडानसम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो।

कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो।

आवश्यक तयारी गरेर उडान सुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायातसमेत खुल्ला हुने भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्