काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धित विषय, तथ्य र प्रमाणहरूसमेत समेटेर पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ।

भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमि शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरूको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक विमोचन गर्दै मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन्।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृतरूपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत् मन्त्रालयले कामको थालनी गरेको उनको भनाइ छ।

“कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरू राखेर निकट भविष्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौं,” उनले भनिन्, “मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको छ।”

राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्ने गरी मन्त्रालयले महत्त्वपूर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन्।

मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडि बढेको उनको भनाइ छ।

" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धित विषय, तथ्य र प्रमाणहरूसमेत समेटेर पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ।

भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमि शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरूको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक विमोचन गर्दै मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन्।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृतरूपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत् मन्त्रालयले कामको थालनी गरेको उनको भनाइ छ।

“कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरू राखेर निकट भविष्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौं,” उनले भनिन्, “मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको छ।”

राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्ने गरी मन्त्रालयले महत्त्वपूर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन्।

मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडि बढेको उनको भनाइ छ।

"> लिम्पियाधुुरासमेतको भूभाग समेटिएको नक्सासहित सीमासँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने तयारी: Dekhapadhi
लिम्पियाधुुरासमेतको भूभाग समेटिएको नक्सासहित सीमासँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने तयारी
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धित विषय, तथ्य र प्रमाणहरूसमेत समेटेर पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ।

भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमि शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरूको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक विमोचन गर्दै मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन्।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृतरूपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत् मन्त्रालयले कामको थालनी गरेको उनको भनाइ छ।

“कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरू राखेर निकट भविष्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौं,” उनले भनिन्, “मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको छ।”

राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्ने गरी मन्त्रालयले महत्त्वपूर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन्।

मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडि बढेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्