काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन्।

कांग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा)लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले जानकारी दिए।

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो। उहाँहरू प्रतिष्ठानका केन्द्रीय सदस्य हुन्।

निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ।

यसै सन्दर्भमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाए।

उनीहरूले बिहीबार कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत् आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए।

" /> काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन्।

कांग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा)लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले जानकारी दिए।

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो। उहाँहरू प्रतिष्ठानका केन्द्रीय सदस्य हुन्।

निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ।

यसै सन्दर्भमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाए।

उनीहरूले बिहीबार कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत् आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए।

"> कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त: Dekhapadhi
कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन्।

कांग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा)लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले जानकारी दिए।

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो। उहाँहरू प्रतिष्ठानका केन्द्रीय सदस्य हुन्।

निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ।

यसै सन्दर्भमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाए।

उनीहरूले बिहीबार कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत् आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्