काठमाडौं। सभामुख अग्‍निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४  फुल्पिङकट्टीमा पहिरो गई मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
आज बिहान पहिरोमा परी दुईजनाको मृत्यु भएको र तीनजना बेपत्ता भएको खबरले आफूलाई मर्माहत बनाएको सभामुख सापकोटाले बताएका छन्।
पहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा उनले समवेदनमा व्यक्त गरेका छन्।
सभामुख सापकोटाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ।
आज बिहान पहिरोले स्थानीय ग्याङजेन शेर्पा र न्यासाङ्बु तामाङको घर पुरेको थियो। पहिरोले पुरिएर बेपत्ता भएका ग्याङ्जेनका आमा, श्रीमती, बहिनी र दुई छोरी गरी पाँचजनामध्ये श्रीमती र एक छोरीको शव फेला परेको छ।
" /> काठमाडौं। सभामुख अग्‍निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४  फुल्पिङकट्टीमा पहिरो गई मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
आज बिहान पहिरोमा परी दुईजनाको मृत्यु भएको र तीनजना बेपत्ता भएको खबरले आफूलाई मर्माहत बनाएको सभामुख सापकोटाले बताएका छन्।
पहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा उनले समवेदनमा व्यक्त गरेका छन्।
सभामुख सापकोटाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ।
आज बिहान पहिरोले स्थानीय ग्याङजेन शेर्पा र न्यासाङ्बु तामाङको घर पुरेको थियो। पहिरोले पुरिएर बेपत्ता भएका ग्याङ्जेनका आमा, श्रीमती, बहिनी र दुई छोरी गरी पाँचजनामध्ये श्रीमती र एक छोरीको शव फेला परेको छ।
"> सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोक पहिरोप्रति दु:ख व्यक्त: Dekhapadhi भोटेकोशी गाउँपालिका-४  फुल्पिङकट्टीमा पहिरो गई मृत्यु तथा बेपत्ता भएको घटनाले मर्माहत बनाएको भनाइ
• जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन अनुरोध
सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोक पहिरोप्रति दु:ख व्यक्त
आज बिहान पहिरोमा परी दुईजनाको मृत्यु भएको र तीनजना बेपत्ता भएको खबरले आफूलाई मर्माहत बनाएको सभामुख सापकोटाले बताएका छन्।
पहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा उनले समवेदनमा व्यक्त गरेका छन्।
सभामुख सापकोटाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ।
आज बिहान पहिरोले स्थानीय ग्याङजेन शेर्पा र न्यासाङ्बु तामाङको घर पुरेको थियो। पहिरोले पुरिएर बेपत्ता भएका ग्याङ्जेनका आमा, श्रीमती, बहिनी र दुई छोरी गरी पाँचजनामध्ये श्रीमती र एक छोरीको शव फेला परेको छ।
प्रतिक्रिया दिनुहोस्