काठमाडौं। नेपाल सरकारले भारतीय मिडियाविरूद्ध कानूनी र राजनीतिक उपचार खोज्ने भएको छ। भारतीय सञ्चार माध्यमहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत होउ यान्छीका विषयमा अनर्गल प्रचार गरिरहेका छन्।
त्यसबाहेक, नेपाल-भारत सीमाका विषयमा नेपाल सरकार र कतिपय नेतालाई जोडेर भारतीय सञ्चार माध्यमले अतिरञ्जित रूपमा समाचार सामग्री प्रकाशन गरिरहेका छन्।
नेपाल सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफू अनुशासनमा बसोस् र उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने अपेक्षा रहेको बताए।
“कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी मानमर्यादालाई नै आँच पुर्‍याउने गरी प्रतिष्ठा घटाउने गरी गरिएका सञ्चार माध्यमका समाचार, विश्लेषणहरुको भत्सर्ना गर्छौं”, मन्त्री खतिवडाले भने, “सञ्चार माध्यमले स्वस्थ, स्वच्छ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने ध्येय हुन्छ।”
भारतीय सञ्चारमाध्यममा आएको समाचार सामग्रीका विषयमा सरकारले कुटनैतिक माध्यम पनि परिचालन गर्ने बताए। “हाम्रो राष्ट्र राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्‍याउने खालका समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्छौं”, उनले भने, “यसको पछाडि हामीले कानूनी र राजनीतिक उपचार खोज्नुपर्ने पनि हुन्छ।”
" /> काठमाडौं। नेपाल सरकारले भारतीय मिडियाविरूद्ध कानूनी र राजनीतिक उपचार खोज्ने भएको छ। भारतीय सञ्चार माध्यमहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत होउ यान्छीका विषयमा अनर्गल प्रचार गरिरहेका छन्।
त्यसबाहेक, नेपाल-भारत सीमाका विषयमा नेपाल सरकार र कतिपय नेतालाई जोडेर भारतीय सञ्चार माध्यमले अतिरञ्जित रूपमा समाचार सामग्री प्रकाशन गरिरहेका छन्।
नेपाल सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफू अनुशासनमा बसोस् र उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने अपेक्षा रहेको बताए।
“कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी मानमर्यादालाई नै आँच पुर्‍याउने गरी प्रतिष्ठा घटाउने गरी गरिएका सञ्चार माध्यमका समाचार, विश्लेषणहरुको भत्सर्ना गर्छौं”, मन्त्री खतिवडाले भने, “सञ्चार माध्यमले स्वस्थ, स्वच्छ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने ध्येय हुन्छ।”
भारतीय सञ्चारमाध्यममा आएको समाचार सामग्रीका विषयमा सरकारले कुटनैतिक माध्यम पनि परिचालन गर्ने बताए। “हाम्रो राष्ट्र राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्‍याउने खालका समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्छौं”, उनले भने, “यसको पछाडि हामीले कानूनी र राजनीतिक उपचार खोज्नुपर्ने पनि हुन्छ।”
"> भारतीय मिडियाविरूद्ध सरकारले कानूनी र राजनीतिक उपचार खोज्छ: मन्त्री खतिवडा: Dekhapadhi
भारतीय मिडियाविरूद्ध सरकारले कानूनी र राजनीतिक उपचार खोज्छ: मन्त्री खतिवडा
काठमाडौं। नेपाल सरकारले भारतीय मिडियाविरूद्ध कानूनी र राजनीतिक उपचार खोज्ने भएको छ। भारतीय सञ्चार माध्यमहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत होउ यान्छीका विषयमा अनर्गल प्रचार गरिरहेका छन्।
त्यसबाहेक, नेपाल-भारत सीमाका विषयमा नेपाल सरकार र कतिपय नेतालाई जोडेर भारतीय सञ्चार माध्यमले अतिरञ्जित रूपमा समाचार सामग्री प्रकाशन गरिरहेका छन्।
नेपाल सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफू अनुशासनमा बसोस् र उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने अपेक्षा रहेको बताए।
प्रतिक्रिया दिनुहोस्