काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार  तय गरेको छ ।
आज बसेको नेकपा सचिवालय बैठकले कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराईलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीलाई बताएअनुसार दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट विमला वलीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।
बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउने छ ।
नेकपाले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने भएको छ ।
पढ्नुहाेस्:
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
" /> काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार  तय गरेको छ ।
आज बसेको नेकपा सचिवालय बैठकले कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराईलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीलाई बताएअनुसार दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट विमला वलीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।
बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउने छ ।
नेकपाले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने भएको छ ।
पढ्नुहाेस्:
उपनिर्वाचनका लागि राप्रपाले उम्मेद्‍वार टुंग्यायो
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेद्‍वार बनाउने
साझा पार्टीले भक्तपुर १ (क)मा सुरज प्रधानलाई उम्मेद्‍वार बनाउने
रजनी केसीलाई कास्की क्षेत्र नं २ बाट उम्मेद्‍वार बनाउने साझा पार्टीको निर्णय
"> नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित): Dekhapadhi
नेकपाले उपनिर्वाचनका उम्मेद्वार तय गर्‍यो, कास्की-२ मा विद्या भट्टराई (भिडिओसहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार  तय गरेको छ ।
आज बसेको नेकपा सचिवालय बैठकले कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराईलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीलाई बताएअनुसार दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट विमला वलीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।
बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउने छ ।
नेकपाले धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने भएको छ ।
पढ्नुहाेस्:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्