काठमाडौं। नेपाली कांग्रेसले आगामी ७-१० फागुनसम्म पूर्वनिर्धारित पार्टीको १४ औं महाधिवेशनको मिति कायम राख्दै समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।
हिजो सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी १० साउन तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही २५ असारदेखि साउन मसान्तसम्म तोकेको छ।
यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि १५ असोजसम्म र उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विभिन्‍न चरण पार गरेर २५ मंसीरसम्म केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित गराइ क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मंसीर मसान्तभित्र तोकिएको छ ।
बैठकले गाउँनगर वडा अधिवेशन ६ पुस, गाउँनगरपालिका अधिवेशन ८ पुस, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ पुस, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १३ पुस, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १६ पुस, प्रदेश अधिवेशन ६ माघ र केन्द्रीय महाधिवेशन ७-१० मा गर्ने निर्णय गरेको छ।
बैठकले सङ्घीय संसद्मा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्य गरिएको भनी आपत्ति जनाएको छ।
नेकपाभित्रको आन्तरिक विवादमा कांग्रेस निरपेक्ष रहेको भन्दै केन्द्रीय समिति बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ। रासस
" /> काठमाडौं। नेपाली कांग्रेसले आगामी ७-१० फागुनसम्म पूर्वनिर्धारित पार्टीको १४ औं महाधिवेशनको मिति कायम राख्दै समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।
हिजो सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी १० साउन तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही २५ असारदेखि साउन मसान्तसम्म तोकेको छ।
यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि १५ असोजसम्म र उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विभिन्‍न चरण पार गरेर २५ मंसीरसम्म केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित गराइ क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मंसीर मसान्तभित्र तोकिएको छ ।
बैठकले गाउँनगर वडा अधिवेशन ६ पुस, गाउँनगरपालिका अधिवेशन ८ पुस, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ पुस, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १३ पुस, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १६ पुस, प्रदेश अधिवेशन ६ माघ र केन्द्रीय महाधिवेशन ७-१० मा गर्ने निर्णय गरेको छ।
बैठकले सङ्घीय संसद्मा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्य गरिएको भनी आपत्ति जनाएको छ।
नेकपाभित्रको आन्तरिक विवादमा कांग्रेस निरपेक्ष रहेको भन्दै केन्द्रीय समिति बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ। रासस
"> तोकिएकै समयमा महाधिवेशन गर्ने गरी कांग्रेसद्वारा कार्यतालिका हेरफेर: Dekhapadhi
तोकिएकै समयमा महाधिवेशन गर्ने गरी कांग्रेसद्वारा कार्यतालिका हेरफेर
काठमाडौं। नेपाली कांग्रेसले आगामी ७-१० फागुनसम्म पूर्वनिर्धारित पार्टीको १४ औं महाधिवेशनको मिति कायम राख्दै समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।
हिजो सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी १० साउन तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही २५ असारदेखि साउन मसान्तसम्म तोकेको छ।
यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि १५ असोजसम्म र उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकले गाउँनगर वडा अधिवेशन ६ पुस, गाउँनगरपालिका अधिवेशन ८ पुस, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ पुस, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १३ पुस, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १६ पुस, प्रदेश अधिवेशन ६ माघ र केन्द्रीय महाधिवेशन ७-१० मा गर्ने निर्णय गरेको छ।
बैठकले सङ्घीय संसद्मा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्य गरिएको भनी आपत्ति जनाएको छ।
नेकपाभित्रको आन्तरिक विवादमा कांग्रेस निरपेक्ष रहेको भन्दै केन्द्रीय समिति बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्