काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ। सत्तारुढ नेकपाका नेताहरूले आन्तरिक विवाद बढ्दैगर्दा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट बाक्लो बनाएपछि ऊ पनि सरकारमा सहभागि हुने चर्चा छ। यसै सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्टिकरण दिएको हो।

नेकपाबीच विवाद जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका केही नेताहरूले देउवालाई भेटेका थिए। त्यसपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको अड्कलबाजी भएपछि कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जुनसुकै परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए। ‘‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ।

प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन्। कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन्। त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ’’ कांग्रेस केन्द्रीय समितिको जारी बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने,  ‘‘अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने छैनौँ। किनकी जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन्।’’

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताए। जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने  पनि उनको भनाइ थियो।

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ। सत्तारुढ नेकपाका नेताहरूले आन्तरिक विवाद बढ्दैगर्दा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट बाक्लो बनाएपछि ऊ पनि सरकारमा सहभागि हुने चर्चा छ। यसै सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्टिकरण दिएको हो।

नेकपाबीच विवाद जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका केही नेताहरूले देउवालाई भेटेका थिए। त्यसपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको अड्कलबाजी भएपछि कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जुनसुकै परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए। ‘‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ।

प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन्। कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन्। त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ’’ कांग्रेस केन्द्रीय समितिको जारी बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने,  ‘‘अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने छैनौँ। किनकी जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन्।’’

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताए। जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने  पनि उनको भनाइ थियो।

"> यो संसदको कार्यकालभर कांग्रेस सरकारमा नजाने: Dekhapadhi
यो संसदको कार्यकालभर कांग्रेस सरकारमा नजाने
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ। सत्तारुढ नेकपाका नेताहरूले आन्तरिक विवाद बढ्दैगर्दा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट बाक्लो बनाएपछि ऊ पनि सरकारमा सहभागि हुने चर्चा छ। यसै सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्टिकरण दिएको हो।

नेकपाबीच विवाद जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका केही नेताहरूले देउवालाई भेटेका थिए। त्यसपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको अड्कलबाजी भएपछि कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जुनसुकै परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए। ‘‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ।

प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन्। कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन्। त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ’’ कांग्रेस केन्द्रीय समितिको जारी बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने,  ‘‘अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने छैनौँ। किनकी जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन्।’’

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताए। जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने  पनि उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्