काठमाण्डौं। १४ मंसीरमा हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले थप एक जनाको नाम सिफारिश गरेको छ।

हिजोको प्रदेश पदाधिकारी बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर ४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले देखापढीलाई बताए।

धरान उपमहानगर कमिटीको १४ कात्तिकमा बसेको बैठकले जिल्ला कमिटी सदस्यहरु प्रकाश राई, बेणु काफ्ले र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम सिफारिस गरेको थियो।

यो सँगै धरानमा नेकपाबाट मेयरको प्रत्यासी ४ जना भएका छन्।

विजय राईले आफू प्रमुख दाबेदार हुँदाहुँदै नाम सिफारिश नभएकोमा असन्तुष्टि जनाएका थिए।

धरानमा मेयर पदको लागि नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र इश्बो र साझा पार्टीले राजनकुमार श्रेष्ठलाई उठाउने यसअघि नै निर्णय गरिसकेका छन्।

गाउँपालिका प्रमुख टुंगियो

अध्यक्ष घिमिरेले आजैको पदाधिकारी बैठबाट संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा तेजबहादुर पोखरेल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुङ्गबाङ्गलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको वडाध्यक्षका उम्मेदवारहरुको जिल्ला कमिटीबाट निर्णय भएर आएका नाम केन्द्रलाई जानकारी गराइएको छ।

" /> काठमाण्डौं। १४ मंसीरमा हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले थप एक जनाको नाम सिफारिश गरेको छ।

हिजोको प्रदेश पदाधिकारी बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर ४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले देखापढीलाई बताए।

धरान उपमहानगर कमिटीको १४ कात्तिकमा बसेको बैठकले जिल्ला कमिटी सदस्यहरु प्रकाश राई, बेणु काफ्ले र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम सिफारिस गरेको थियो।

यो सँगै धरानमा नेकपाबाट मेयरको प्रत्यासी ४ जना भएका छन्।

विजय राईले आफू प्रमुख दाबेदार हुँदाहुँदै नाम सिफारिश नभएकोमा असन्तुष्टि जनाएका थिए।

धरानमा मेयर पदको लागि नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र इश्बो र साझा पार्टीले राजनकुमार श्रेष्ठलाई उठाउने यसअघि नै निर्णय गरिसकेका छन्।

गाउँपालिका प्रमुख टुंगियो

अध्यक्ष घिमिरेले आजैको पदाधिकारी बैठबाट संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा तेजबहादुर पोखरेल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुङ्गबाङ्गलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको वडाध्यक्षका उम्मेदवारहरुको जिल्ला कमिटीबाट निर्णय भएर आएका नाम केन्द्रलाई जानकारी गराइएको छ।

"> नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी: Dekhapadhi
नेकपाद्वारा धरानको मेयरमा विजय राईको नाम थप, ४ जना प्रत्यासी
काठमाण्डौं। १४ मंसीरमा हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नम्बर प्रदेश कमिटीले थप एक जनाको नाम सिफारिश गरेको छ।

हिजोको प्रदेश पदाधिकारी बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर ४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले देखापढीलाई बताए।

धरान उपमहानगर कमिटीको १४ कात्तिकमा बसेको बैठकले जिल्ला कमिटी सदस्यहरु प्रकाश राई, बेणु काफ्ले र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम सिफारिस गरेको थियो।

यो सँगै धरानमा नेकपाबाट मेयरको प्रत्यासी ४ जना भएका छन्।

विजय राईले आफू प्रमुख दाबेदार हुँदाहुँदै नाम सिफारिश नभएकोमा असन्तुष्टि जनाएका थिए।

धरानमा मेयर पदको लागि नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र इश्बो र साझा पार्टीले राजनकुमार श्रेष्ठलाई उठाउने यसअघि नै निर्णय गरिसकेका छन्।

गाउँपालिका प्रमुख टुंगियो

अध्यक्ष घिमिरेले आजैको पदाधिकारी बैठबाट संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा तेजबहादुर पोखरेल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर कुरुङ्गबाङ्गलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको वडाध्यक्षका उम्मेदवारहरुको जिल्ला कमिटीबाट निर्णय भएर आएका नाम केन्द्रलाई जानकारी गराइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्