काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी आज पनि एक घण्टा मात्र बस्ने भएको छ। दिउँसो १२ बजे बस्ने मन्त्रिपरिषद्को नियमित बैठकका कारण नेकपाको स्थायी कमिटी बैठक एक घण्टाभन्दा बढी नबस्ने भएको हो। अहिले केहीबरेमा स्थायी कमिटीको बैठक बस्दैछ।

यसअघि हिजोको स्थायी कमिटी बैठक पनि डेढ घण्टा मात्र चलेको थियो। जहाँ पाँच जना सदस्यले धारणा राखेका थिए। संसद् बैठकका कारण हिजोको स्थायी कमिटी बैठक डेढ घण्टा बसेको थियो। नेकपाको स्थायी कमिटी बैठक १० असारदेखि जारी छ। सातवटा कार्यसूची तय गरेर बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयतर्फ मोडिएको छ।

अहिलेसम्म बोलेका स्थायी कमिटीमा बहुमत सदस्यले उनको राजीनामा मागेका छन्। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पनि ओलीको राजीनामा मागेका छन्। पार्टीभित्र विवाद चर्किएपछि दुवै पक्षका नेताहरूले छुट्टाछुट्टै भेला समेत गरेका छन्।

प्रधानमन्त्रीले हिजो बिहान आफूनिकट स्थायी कमिटीका सदस्य र केही मन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए भने दाहाल–नेपाल समूहले साँझ ललितपुरको झम्सिखेलमा भेला गरेका थिए।

विवाद समाधानका विषयमा छलफल गर्न आज बिहान प्रधानमन्त्री ओली पक्षीय सचिवालय सदस्य र स्थायी कमिटीका केही नेताहरू अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए। भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए। भेटमा दाहाल–नेपाल पक्षका केही नेतापनि सहभागी भएको बताइएको छ।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी आज पनि एक घण्टा मात्र बस्ने भएको छ। दिउँसो १२ बजे बस्ने मन्त्रिपरिषद्को नियमित बैठकका कारण नेकपाको स्थायी कमिटी बैठक एक घण्टाभन्दा बढी नबस्ने भएको हो। अहिले केहीबरेमा स्थायी कमिटीको बैठक बस्दैछ।

यसअघि हिजोको स्थायी कमिटी बैठक पनि डेढ घण्टा मात्र चलेको थियो। जहाँ पाँच जना सदस्यले धारणा राखेका थिए। संसद् बैठकका कारण हिजोको स्थायी कमिटी बैठक डेढ घण्टा बसेको थियो। नेकपाको स्थायी कमिटी बैठक १० असारदेखि जारी छ। सातवटा कार्यसूची तय गरेर बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयतर्फ मोडिएको छ।

अहिलेसम्म बोलेका स्थायी कमिटीमा बहुमत सदस्यले उनको राजीनामा मागेका छन्। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पनि ओलीको राजीनामा मागेका छन्। पार्टीभित्र विवाद चर्किएपछि दुवै पक्षका नेताहरूले छुट्टाछुट्टै भेला समेत गरेका छन्।

प्रधानमन्त्रीले हिजो बिहान आफूनिकट स्थायी कमिटीका सदस्य र केही मन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए भने दाहाल–नेपाल समूहले साँझ ललितपुरको झम्सिखेलमा भेला गरेका थिए।

विवाद समाधानका विषयमा छलफल गर्न आज बिहान प्रधानमन्त्री ओली पक्षीय सचिवालय सदस्य र स्थायी कमिटीका केही नेताहरू अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए। भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए। भेटमा दाहाल–नेपाल पक्षका केही नेतापनि सहभागी भएको बताइएको छ।

"> नेकपा स्थायी कमिटी बैठक आज पनि एक घण्टा मात्र : Dekhapadhi
फाइल तस्वीर।
नेकपा स्थायी कमिटी बैठक आज पनि एक घण्टा मात्र
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी आज पनि एक घण्टा मात्र बस्ने भएको छ। दिउँसो १२ बजे बस्ने मन्त्रिपरिषद्को नियमित बैठकका कारण नेकपाको स्थायी कमिटी बैठक एक घण्टाभन्दा बढी नबस्ने भएको हो। अहिले केहीबरेमा स्थायी कमिटीको बैठक बस्दैछ।

यसअघि हिजोको स्थायी कमिटी बैठक पनि डेढ घण्टा मात्र चलेको थियो। जहाँ पाँच जना सदस्यले धारणा राखेका थिए। संसद् बैठकका कारण हिजोको स्थायी कमिटी बैठक डेढ घण्टा बसेको थियो। नेकपाको स्थायी कमिटी बैठक १० असारदेखि जारी छ। सातवटा कार्यसूची तय गरेर बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयतर्फ मोडिएको छ।

अहिलेसम्म बोलेका स्थायी कमिटीमा बहुमत सदस्यले उनको राजीनामा मागेका छन्। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पनि ओलीको राजीनामा मागेका छन्। पार्टीभित्र विवाद चर्किएपछि दुवै पक्षका नेताहरूले छुट्टाछुट्टै भेला समेत गरेका छन्।

प्रधानमन्त्रीले हिजो बिहान आफूनिकट स्थायी कमिटीका सदस्य र केही मन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए भने दाहाल–नेपाल समूहले साँझ ललितपुरको झम्सिखेलमा भेला गरेका थिए।

विवाद समाधानका विषयमा छलफल गर्न आज बिहान प्रधानमन्त्री ओली पक्षीय सचिवालय सदस्य र स्थायी कमिटीका केही नेताहरू अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए। भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए। भेटमा दाहाल–नेपाल पक्षका केही नेतापनि सहभागी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्