काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा छ।

१० असारदेखि शुरू भएको नेकपाको स्थायी कमिटीको बैठकमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको खटपट सतहमा प्रकट भयो।

बैठकमा हिजो धारणा राखेका १७ सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरे। आज संसद जानुपर्ने भन्दै एक घण्टामै स्थगित गरिएको बैठकमा पाँच सदस्यले आफ्नो धारणा राख्दा पनि प्रधानमन्त्रीको राजीनामा मागे।

यता प्रधानमन्त्री ओलीले राजीनामा नदिने प्रष्ट पारिसकेका छन्। यसले नेकपाभित्र विभाजनको तयारी त भइरहेको छैन भन्ने आशंका समेत उब्जिएको छ।

कोरोना महामारीका बीच जारी नेकपा विवाद कहाँ पुगेर टुंगिन्छ? समस्याको समाधान के हुन सक्छ? जस्ता प्रश्नहरू सतहमै आएका छन्। पार्टीका नेता कार्यकर्तासमेत चिन्तित छन्।

“कोरोना महामारीलाई नियन्त्रण गर्न सबैले मिलेर लाग्नुपर्ने बेलामा यस्तो हुनु ठिक होइन। प्रधानमन्त्री फेर्ने बेला यो होइन। नेपाल कहिल्यै अस्थिरताबाट मुक्त हुन सकेको छैन। फेरि अस्थिरतातर्फ उन्मुख हुने अवस्था सिर्जना भएको छ। यो दुर्भाग्य हो।”

अबको राजनीतिक घटनाक्रम कसरी विकसित हुन्छ त? राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सरकार परिवर्तनका लागि यो उचित समय नभएको बताएका छन्।

नेकपाका अध्यक्ष ओली सरकारबाट के कारणले हट्ने भन्ने कुनै ठोस आधार नरहेको विश्लेषक आचार्यको बुझाइ छ।

“कोरोना महामारीलाई नियन्त्रण गर्न सबैले मिलेर लाग्नुपर्ने बेलामा यस्तो हुनु ठिक होइन। प्रधानमन्त्री फेर्ने बेला यो होइन। नेपाल कहिल्यै अस्थिरताबाट मुक्त हुन सकेको छैन। फेरि अस्थिरतातर्फ उन्मुख हुने अवस्था सिर्जना भएको छ। यो दुर्भाग्य हो,” उनी भन्छन्, “प्रधानमन्त्री ओलीले राम्रो काम गर्न सकेनन् तर अर्को आउने प्रधानमन्त्रीले पनि गर्न सक्दैनन्, सकेछन् भने धन्यवाद दिउँला।”

“अहिले यो बेलामा सरकार परिवर्तन गर्नुपर्ने पर्याप्त कारण त म देख्दिनँ। तर मान्छे इगोमा पनि बाँच्छन्। मान्छे सधैँ डेलिभरीमा बाँच्दैनन्।”

प्रधानमन्त्री पदबाट ओलीको राजीनामा आए बालुवाटारको हटसिट सम्हाल्ने सम्भावित व्यक्तिको अनुहार सहजै अनुमान गर्न सकिने उनले बताए। उनका अनुसार ओलीको राजीनामा माग गर्ने समूहको नेतृत्व गरिरहेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल वा माधवकुमार नेपालमध्ये कोही प्रधानमन्त्री बन्न सक्छन्। अथवा अझै फरक राजनीतिक परिस्थिति निर्माण भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री हुन सक्छन्।

“तर यी सबै टेस्टेड भइसकेका छन्। कुनै नौलो, आशा जगाउने खालका, नयाँ भरोसा दिलाउने खालका अनुहार होइनन्। अहिले त्यस्ता कोही आउनेवाला पनि छैनन्,” आचार्यले देखापढीसँग भने, “अहिले यो बेलामा सरकार परिवर्तन गर्नुपर्ने पर्याप्त कारण त म देख्दिनँ। तर मान्छे इगोमा पनि बाँच्छन्। मान्छे सधैँ डेलिभरीमा बाँच्दैनन्।”

आचार्यको बुझाइमा प्रधानमन्त्री ओलीसँग उनका समकक्षी साथीहरू रिसाएका छन्। समकक्षीका इगोलाई मेटाउन नसक्दा यस्तो अवस्था आएको उनी बताउँछन्। प्रधानमन्त्री ओलीलाई विश्लेषक आचार्यले समकक्षी नेताहरूसँग मिलेर विवाद साम्य पार्न संवाद गर्न सुझाए।

" /> काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चरम उत्कर्षमा छ।

"> प्रधानमन्त्रीलाई राजीनामा गराएर अस्थिरता निम्त्याउन खोज्नु दुर्भाग्यपूर्ण : पुरञ्जन आचार्य: Dekhapadhi
प्रधानमन्त्रीलाई राजीनामा गराएर अस्थिरता निम्त्याउन खोज्नु दुर्भाग्यपूर्ण : पुरञ्जन आचार्य

प्रतिक्रिया दिनुहोस्