काठमाडौं। साझा पार्टीले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि सामाजिक अभियन्ता शिबकुमार चौधरीलाई दाङ क्षेत्र नं. ३ (ख) बाट उम्मेद्वार बनाउने भएको छ।

साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यका अनुसार विगत लामो समयदेखि सामाजिक अभियन्ताको रूपमा सक्रिय चौधरीलाई उम्मेद्वार चयन गरिएको हो। उनले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्।

चौधरीले आफू निर्वाचित भए खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, बालबालिका खेल्ने पार्क निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने ठाउँ, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थापनका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

दाङ क्षेत्र नं. ३ (ख) मा तत्कालीन नेकपा एमालेको तर्फबाट विजयी उत्तरकुमार वलीको १० फागुनमा मृत्यु भएपछि सो क्षेत्र अहिले खाली छ। प्रमुख दलले भने अहिलेसम्म उम्मेदवार चयन गर्न सकेका छैनन्।
साझा पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क)मा उम्मेद्वार घोषणा गरिसकेको छ।

" /> काठमाडौं। साझा पार्टीले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि सामाजिक अभियन्ता शिबकुमार चौधरीलाई दाङ क्षेत्र नं. ३ (ख) बाट उम्मेद्वार बनाउने भएको छ।

साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यका अनुसार विगत लामो समयदेखि सामाजिक अभियन्ताको रूपमा सक्रिय चौधरीलाई उम्मेद्वार चयन गरिएको हो। उनले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्।

चौधरीले आफू निर्वाचित भए खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, बालबालिका खेल्ने पार्क निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने ठाउँ, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थापनका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

दाङ क्षेत्र नं. ३ (ख) मा तत्कालीन नेकपा एमालेको तर्फबाट विजयी उत्तरकुमार वलीको १० फागुनमा मृत्यु भएपछि सो क्षेत्र अहिले खाली छ। प्रमुख दलले भने अहिलेसम्म उम्मेदवार चयन गर्न सकेका छैनन्।
साझा पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क)मा उम्मेद्वार घोषणा गरिसकेको छ।

"> साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेदवार बनाउने: Dekhapadhi
साझा पार्टीले दाङमा शिबकुमार चौधरीलाई उम्मेदवार बनाउने
काठमाडौं। साझा पार्टीले १४ मंसीरमा हुने उपनिर्वाचनका लागि सामाजिक अभियन्ता शिबकुमार चौधरीलाई दाङ क्षेत्र नं. ३ (ख) बाट उम्मेद्वार बनाउने भएको छ।

साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यका अनुसार विगत लामो समयदेखि सामाजिक अभियन्ताको रूपमा सक्रिय चौधरीलाई उम्मेद्वार चयन गरिएको हो। उनले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्।

चौधरीले आफू निर्वाचित भए खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, बालबालिका खेल्ने पार्क निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने ठाउँ, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थापनका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

दाङ क्षेत्र नं. ३ (ख) मा तत्कालीन नेकपा एमालेको तर्फबाट विजयी उत्तरकुमार वलीको १० फागुनमा मृत्यु भएपछि सो क्षेत्र अहिले खाली छ। प्रमुख दलले भने अहिलेसम्म उम्मेदवार चयन गर्न सकेका छैनन्।
साझा पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नं. २ र भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क)मा उम्मेद्वार घोषणा गरिसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्