काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ।

उपनिर्वाचनको लागि पार्टीको तर्फका उम्मेद्वार छनोट बैठकको मुख्य अजेण्डा भएपनि बैठक कुनै निष्कर्षमा पुग्न सकेन।

सचिवालय सदस्य माधवकुमार नेपालले थप सूचना संकलन गरेर छलफल गर्ने र त्यसपछि पुन: बैठक बस्ने गरी आजको बैठक सकिएको देखापढीलाई बताए।

अर्को बैठक १७ कात्तिकमा बस्नेछ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले १७ कात्तिकमा बस्ने बैठकले केही उम्मेद्वारको टुंगो लगाउने जानकरी दिए।

“अहिले हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुमाथि प्रारम्भिक छलफल गरेका छौं”, प्रवक्ता श्रेष्ठले भने, “भोली (आईतबार) बस्ने बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउनेछौं ।

आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभा, प्रदेशसभा र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उठाइने उम्मेदवार तय गर्ने बैठकको कार्यसूची थियो।

यसअघि २९ असोजमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको लागि उम्मेदवार हुने व्यक्तिहरुको नाम १० कात्तिकभित्र सिफारिश गर्न सम्बन्धित प्रदेश तथा जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको थियो।

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ।

"> उम्मेदवार तय गर्न बसेको नेकपा सचिवालय बैठक अनिर्णित: Dekhapadhi
उम्मेदवार तय गर्न बसेको नेकपा सचिवालय बैठक अनिर्णित
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ।

उपनिर्वाचनको लागि पार्टीको तर्फका उम्मेद्वार छनोट बैठकको मुख्य अजेण्डा भएपनि बैठक कुनै निष्कर्षमा पुग्न सकेन।

सचिवालय सदस्य माधवकुमार नेपालले थप सूचना संकलन गरेर छलफल गर्ने र त्यसपछि पुन: बैठक बस्ने गरी आजको बैठक सकिएको देखापढीलाई बताए।

अर्को बैठक १७ कात्तिकमा बस्नेछ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले १७ कात्तिकमा बस्ने बैठकले केही उम्मेद्वारको टुंगो लगाउने जानकरी दिए।

“अहिले हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुमाथि प्रारम्भिक छलफल गरेका छौं”, प्रवक्ता श्रेष्ठले भने, “भोली (आईतबार) बस्ने बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउनेछौं ।

आउँदो १४ मंसीरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभा, प्रदेशसभा र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उठाइने उम्मेदवार तय गर्ने बैठकको कार्यसूची थियो।

यसअघि २९ असोजमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको लागि उम्मेदवार हुने व्यक्तिहरुको नाम १० कात्तिकभित्र सिफारिश गर्न सम्बन्धित प्रदेश तथा जिल्ला कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्