काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको भन्दै फिर्ता लिन माग गरेको छ।

गएराति अबेरसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको संसदीय दललाई निर्देशन दिएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ।

यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने सम्भावना रहने कांग्रेसको तर्क छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विषयमा कांग्रेस सांसदहरूले फरक मत राखिसकेका छन्।

बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ। केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ। रासस

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको भन्दै फिर्ता लिन माग गरेको छ।

गएराति अबेरसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको संसदीय दललाई निर्देशन दिएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ।

यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने सम्भावना रहने कांग्रेसको तर्क छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विषयमा कांग्रेस सांसदहरूले फरक मत राखिसकेका छन्।

बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ। केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ। रासस

"> नागरिकता संशोधन विधेयक फिर्ता लिन कांग्रेसको माग: Dekhapadhi नागरिकता संशोधन विधेयकका केही व्यवस्था नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था विपरीत भएको ठहर
• आज बिहान ११ बजे केन्द्रीय समिति बैठक पुन: बस्‍ने

फाइल तस्वीर।
नागरिकता संशोधन विधेयक फिर्ता लिन कांग्रेसको माग
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको भन्दै फिर्ता लिन माग गरेको छ।

गएराति अबेरसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको संसदीय दललाई निर्देशन दिएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ।

यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने सम्भावना रहने कांग्रेसको तर्क छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विषयमा कांग्रेस सांसदहरूले फरक मत राखिसकेका छन्।

बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ। केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ। रासस

प्रतिक्रिया दिनुहोस्