काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे बस्नेछ। संघीय संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची समेत तय गरेको छ। सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडाले ‘भन्सार विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। 

प्रधानमन्त्री ओलीले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताएका छन्। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन्।

अर्थमन्त्री खतिवडाले ‘कर्जा सूचना विधेयक, २०७७’ पेश गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि बिचार गरियोस् र ‘बीउ  विजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ। 

" /> काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे बस्नेछ। संघीय संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची समेत तय गरेको छ। सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडाले ‘भन्सार विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। 

प्रधानमन्त्री ओलीले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताएका छन्। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन्।

अर्थमन्त्री खतिवडाले ‘कर्जा सूचना विधेयक, २०७७’ पेश गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि बिचार गरियोस् र ‘बीउ  विजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ। 

"> प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची: Dekhapadhi बैठकका लागि सातवटा सम्भावित कार्यसूची तय
  • प्रधानमन्त्रीले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने
  • अर्थमन्त्रीले ‘कर्जा सूचना विधेयक, २०७७’ पेश गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने
  •  

    ">
    प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची <p style="text-align: justify;">काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे बस्नेछ। संघीय संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची समेत तय गरेको छ। सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले &lsquo;सार्वजनिक खरिद&nbsp;(दोस्रो संशोधन) विधेयक, २०७७&rsquo; माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडाले &lsquo;भन्सार विधेयक, २०७७&rsquo; माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीले &lsquo;नेपाल विशेष सेवा विधेयक, २०७६&rsquo;लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस्&rsquo; भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताएका छन्। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन्।</p> <p style="text-align: justify;">अर्थमन्त्री खतिवडाले &lsquo;कर्जा सूचना विधेयक, २०७७&rsquo; पेश गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले &lsquo;बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि बिचार गरियोस् र &lsquo;बीउ &nbsp;विजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्