काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छाड्न आग्रह गरेका छन्।
बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले उक्त आग्रह गरेका हुन्।
उनले ओलीमाथि पार्टीको प्रतिष्ठा गिराएको गम्भीर आरोप लगाएका छन्। मदन जयन्तीको कार्यक्रममा भारतविरूद्ध अभिव्यक्ति दिएर पार्टीको प्रतिष्ठा गिराएको उनको आरोप छ।
" />

ओलीलाई प्रचण्डको आग्रह
<p style="text-align: justify;">काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छाड्न आग्रह गरेका छन्।</p>
<p style="text-align: justify;">बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले उक्त आग्रह गरेका हुन्।</p>
<p style="text-align: justify;">उनले ओलीमाथि पार्टीको प्रतिष्ठा गिराएको गम्भीर आरोप लगाएका छन्। मदन जयन्तीको कार्यक्रममा भारतविरूद्ध अभिव्यक्ति दिएर पार्टीको प्रतिष्ठा गिराएको उनको आरोप छ।</p>
<p> </p>