काठमाडौं। बालुवाटारमा जारी  नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरूको आसनमा फेरबदल गरिएको छ।

शुरूको पहिलो दिन दुईजना अध्यक्षलाई सोफा र अन्य सचिवालयका सदस्यहरुलाई कुर्सी राखिएको थियो।

अन्य स्थायी कमिटीका सदस्यहरूलाई सभाहलको तल र नेताहरू माथि बस्दै आएका थिए।

चौथो दिनको बैठकमा भने सबै आमने-सामने भएर बसेका छन्।

आजको बैठकमा सबैको स्थान एकै खालको बनाइएको छ। अगाडितर्फ दुईअध्यक्ष, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम बसेका छन्।

सिफारिस

त्यसपछि सामुन्ने ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, विष्णु पौडेलसहित अन्य स्थायी कमिटी सदस्यहरू बसेका छन्।

आजको चौथो दिन शुरू भएको  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली शुरूवातदेखि नै उपस्थित छन्।

" /> काठमाडौं। बालुवाटारमा जारी  नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरूको आसनमा फेरबदल गरिएको छ।

शुरूको पहिलो दिन दुईजना अध्यक्षलाई सोफा र अन्य सचिवालयका सदस्यहरुलाई कुर्सी राखिएको थियो।

अन्य स्थायी कमिटीका सदस्यहरूलाई सभाहलको तल र नेताहरू माथि बस्दै आएका थिए।

चौथो दिनको बैठकमा भने सबै आमने-सामने भएर बसेका छन्।

आजको बैठकमा सबैको स्थान एकै खालको बनाइएको छ। अगाडितर्फ दुईअध्यक्ष, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम बसेका छन्।

सिफारिस

त्यसपछि सामुन्ने ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, विष्णु पौडेलसहित अन्य स्थायी कमिटी सदस्यहरू बसेका छन्।

आजको चौथो दिन शुरू भएको  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली शुरूवातदेखि नै उपस्थित छन्।

"> नेकपा स्थायी कमिटी बैठक :  सचिवालय र स्थायी कमिटीका सदस्यहरू एकै आसनमा : Dekhapadhi
नेकपा स्थायी कमिटी बैठक :  सचिवालय र स्थायी कमिटीका सदस्यहरू एकै आसनमा
काठमाडौं। बालुवाटारमा जारी  नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरूको आसनमा फेरबदल गरिएको छ।

शुरूको पहिलो दिन दुईजना अध्यक्षलाई सोफा र अन्य सचिवालयका सदस्यहरुलाई कुर्सी राखिएको थियो।

अन्य स्थायी कमिटीका सदस्यहरूलाई सभाहलको तल र नेताहरू माथि बस्दै आएका थिए।

चौथो दिनको बैठकमा भने सबै आमने-सामने भएर बसेका छन्।

आजको बैठकमा सबैको स्थान एकै खालको बनाइएको छ। अगाडितर्फ दुईअध्यक्ष, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम बसेका छन्।

सिफारिस

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

त्यसपछि सामुन्ने ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, विष्णु पौडेलसहित अन्य स्थायी कमिटी सदस्यहरू बसेका छन्।

आजको चौथो दिन शुरू भएको  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली शुरूवातदेखि नै उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस्