तिलक राई

नेपाली कांग्रेस, समाजवादी पार्टीलगायतका मुख्य दलहरूले यसअघि नै धरानमा मेयरको उम्मेदवार सिफारिस गरिसकेका छन्।

नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र इश्बो र साझा पार्टीले राजनकुमार श्रेष्ठलाई अघि सारेका छन्।

कांग्रेसले अघि सारेका तिलक यसअघि मेयरमा पराजित उम्मेदवार हुन्।

२०७४ को स्थानीय निर्वाचनमा धरानमा तत्कालीन एमालेले २० हजार ९७५ मत, नेपाली कांग्रेसले १६ हजार १०२ मत र तत्कालीन संघीय समाजवादीसँग गठबन्धन गरेको माओवादीले ११ हजार १८० मत प्राप्त गरेको थियो।

"> धरान उपमहानगरको मेयरमा नेकपाका तीनजना प्रत्यासी: Dekhapadhi
धरान उपमहानगरको मेयरमा नेकपाका तीनजना प्रत्यासी
काठमाडौं। १४ मंसीरमा हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीनजनाको नाम सिफारिस गरेको छ।

आज बसेको नेकपा धरान उपमहानगर कमिटीको बैठकले जिल्ला कमिटी सदस्यहरू प्रकाश राई, बेणु काफ्ले र फोक्वाहाङ सुब्बा (चोत्लुङ) को नाम सिफारिस गरेको कमिटीका अध्यक्ष नारायण सुवेदीले देखापढीलाई बताए।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट विजयी मेयर तारा सुब्बाको १ साउन २०७५ मा निधन भएको थियो।

नेकपाभित्र मेयरका लागि केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार मेयाङ्बो, आइन्द्रविक्रम बेघा, प्रकास राई, पदम इम्वो र तिर्थ मास्केको नाम चर्चामा थियो।

अरु दलको पनि उम्मेदवार तय

तिलक राई

नेपाली कांग्रेस, समाजवादी पार्टीलगायतका मुख्य दलहरूले यसअघि नै धरानमा मेयरको उम्मेदवार सिफारिस गरिसकेका छन्।

नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीबाट गजेन्द्र इश्बो र साझा पार्टीले राजनकुमार श्रेष्ठलाई अघि सारेका छन्।

कांग्रेसले अघि सारेका तिलक यसअघि मेयरमा पराजित उम्मेदवार हुन्।

२०७४ को स्थानीय निर्वाचनमा धरानमा तत्कालीन एमालेले २० हजार ९७५ मत, नेपाली कांग्रेसले १६ हजार १०२ मत र तत्कालीन संघीय समाजवादीसँग गठबन्धन गरेको माओवादीले ११ हजार १८० मत प्राप्त गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्