भक्तपुर। सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट राख्ने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मानमा उनको नामबाटै याे रुटको नामाकरण गर्ने घोषणा गरेका हुन्।

नेपाल संवत ११४० को अवसर पारेर आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले ठिमी नगरपालिका भित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ। त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईले बताए।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर शुरू भएको नेपाल संवत् नेपाली जनताको संवत् भएको उल्लेख गर्दै आगामी वर्षबाट यो संवत् मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने पनि घोषणा गरे।

" /> भक्तपुर। सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट राख्ने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मानमा उनको नामबाटै याे रुटको नामाकरण गर्ने घोषणा गरेका हुन्।

नेपाल संवत ११४० को अवसर पारेर आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले ठिमी नगरपालिका भित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ। त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईले बताए।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर शुरू भएको नेपाल संवत् नेपाली जनताको संवत् भएको उल्लेख गर्दै आगामी वर्षबाट यो संवत् मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने पनि घोषणा गरे।

"> साँगा–फुलचोकी ट्रेकिङ रुट शंखधर साख्वाःको नामबाट: Dekhapadhi
साँगा–फुलचोकी ट्रेकिङ रुट शंखधर साख्वाःको नामबाट
भक्तपुर। सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट राख्ने घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मानमा उनको नामबाटै याे रुटको नामाकरण गर्ने घोषणा गरेका हुन्।

नेपाल संवत ११४० को अवसर पारेर आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले ठिमी नगरपालिका भित्र ‘राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क’ निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।

मध्यपुर ठिमी नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाः स्मृति पार्क बनाउने तयारी गरेको छ। त्यसमा सरकारले पनि आवश्यक सहयोग उपलब्ध गराउने मन्त्री भट्टराईले बताए।

मन्त्री भट्टराईले किसानहरुको ऋण मोचन गरेर शुरू भएको नेपाल संवत् नेपाली जनताको संवत् भएको उल्लेख गर्दै आगामी वर्षबाट यो संवत् मनाउन नेपाल सरकार आफैं आयोजक बन्ने पनि घोषणा गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्