काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई 'तपाईँ डुप्लीकेट माओवादी हो ?' भनेर प्रश्न गरेका छन्।
हिजो विराटनगरको एक कार्यक्रममा दाहालले आफू ओरिजिनल माओवादी नभएको अभिव्यक्ति दिएपछि नेता भट्टराईले ट्वीट गर्दै भनेका छन्, 'यो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला ! किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो।'
तत्कालीन माओवादीमा रहँदा सहयात्री रहेका भट्टराईले व्यंग्य गर्दै दाहाललाई भनेका छन्, 'पुष्पलाल ओरिजनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन ! आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ? अनि आफुलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ ! पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो किरुयसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?'

पुष्पकमललाई बाबुरामको कटाक्ष: 'तपाईँ डुप्लीकेट माओवादी हो ?': Dekhapadhi
पुष्पकमललाई बाबुरामको कटाक्ष: 'तपाईँ डुप्लीकेट माओवादी हो ?'