काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकार इमानदारीका साथ आए वार्ताका लागि सकारात्मक भएको जनाएको छ । नेत्रविक्रम नेतृत्वको नेकपाको आठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा सरकारसँग वार्ताका लागि सकारात्मक भएको उल्लेख छ ।

सरकारले दमन ढाकछोप गर्न वार्ताको ढोंग गरेको आरोप लगाएको प्रतिबन्धित नेकपाले सरकारले इमानदारिता देखाए वार्ताका लागि सोच्न सकिने बताएको छ । उसले आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने पनि शर्त राखेको छ ।

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न वार्ताको हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निशर्त आएमा वार्ताका लागि सकारात्मकरुपले सोच्न सकिने निर्णय लिएको छ ।'

" /> काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकार इमानदारीका साथ आए वार्ताका लागि सकारात्मक भएको जनाएको छ । नेत्रविक्रम नेतृत्वको नेकपाको आठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा सरकारसँग वार्ताका लागि सकारात्मक भएको उल्लेख छ ।

सरकारले दमन ढाकछोप गर्न वार्ताको ढोंग गरेको आरोप लगाएको प्रतिबन्धित नेकपाले सरकारले इमानदारिता देखाए वार्ताका लागि सोच्न सकिने बताएको छ । उसले आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने पनि शर्त राखेको छ ।

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न वार्ताको हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निशर्त आएमा वार्ताका लागि सकारात्मकरुपले सोच्न सकिने निर्णय लिएको छ ।'

"> नेत्रविक्रम चन्द वार्ताका लागि सकारात्मक: Dekhapadhi
नेत्रविक्रम चन्द वार्ताका लागि सकारात्मक
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकार इमानदारीका साथ आए वार्ताका लागि सकारात्मक भएको जनाएको छ । नेत्रविक्रम नेतृत्वको नेकपाको आठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा सरकारसँग वार्ताका लागि सकारात्मक भएको उल्लेख छ ।

सरकारले दमन ढाकछोप गर्न वार्ताको ढोंग गरेको आरोप लगाएको प्रतिबन्धित नेकपाले सरकारले इमानदारिता देखाए वार्ताका लागि सोच्न सकिने बताएको छ । उसले आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने पनि शर्त राखेको छ ।

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न वार्ताको हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निशर्त आएमा वार्ताका लागि सकारात्मकरुपले सोच्न सकिने निर्णय लिएको छ ।'

प्रतिक्रिया दिनुहोस्