काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असंलग्‍न राष्ट्रहरूको १८ औँ शिखर  सम्मेलनमा सहभागी हुन ७ कात्तिक (बिहीबार) मा अजरबैजान जाने भएका छन्।
परराष्ट्र मन्त्रालयबाट आज जारी विज्ञप्तिमा जनाइए अनुसार ८–९ कात्तिकसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग उनकि धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी सहभागी हुने छन्।
प्रधानमन्त्री ओली १० कात्तिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असंलग्‍न राष्ट्रहरूको १८ औँ शिखर  सम्मेलनमा सहभागी हुन ७ कात्तिक (बिहीबार) मा अजरबैजान जाने भएका छन्।
परराष्ट्र मन्त्रालयबाट आज जारी विज्ञप्तिमा जनाइए अनुसार ८–९ कात्तिकसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग उनकि धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी सहभागी हुने छन्।
प्रधानमन्त्री ओली १० कात्तिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
"> प्रधानमन्त्री ओली असंलग्‍न राष्ट्रको सम्मेलनमा ७ कात्तिकमा अजरबैजान जाने: Dekhapadhi
प्रधानमन्त्री ओली असंलग्‍न राष्ट्रको सम्मेलनमा ७ कात्तिकमा अजरबैजान जाने
परराष्ट्र मन्त्रालयबाट आज जारी विज्ञप्तिमा जनाइए अनुसार ८–९ कात्तिकसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग उनकि धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी सहभागी हुने छन्।
प्रधानमन्त्री ओली १० कात्तिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्