कांग्रेसले १-२ कात्तिकमा प्रशिक्षण गर्दै <p>कांग्रेसबाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेस सभापति, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए।</p> <p>प्रशिक्षणमा देशभरबाट ४०० बढीको सहभागिता हुनेछ।</p> <p>भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको&nbsp; पार्टी कार्यालयले जनाएको छ। <em>रासस</em></p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्