जनकपुर । विमानस्थलमा तोडफोड र कर्मचारीमाथि हातपात गरेपछि पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साहलाई रिहा गर्न माग गर्दै आज विहानैदेखि जनकपुरमा प्रदर्शन भइरहेको छ । राजपाका नेता-कार्यकर्ताहरु जनकपुरको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । साहलाई रिहा नगरिए जनकपुर विमानस्थलमा ताला लगाउने चेतावनी प्रदर्शनकारीले दिएका छन् ।

सोमबार बुद्ध एयरको जहाज समयमा नआएको भन्दै २७ असोजमा जनकपुरस्थित बुद्ध एयरको काउण्टरमा साहले तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीमाथि पनि हातपात गरेका थिए । सोही अभियोगमा प्रहरीले २८ असोजमा साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

बुद्ध एयरको जनकपुर कार्यालयले साहलाई कारबाहीको माग गर्दै निवेदन दिएपछि नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको थियो । साहमाथि गैरसैनिक हवाइ उडान ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

" /> जनकपुर । विमानस्थलमा तोडफोड र कर्मचारीमाथि हातपात गरेपछि पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साहलाई रिहा गर्न माग गर्दै आज विहानैदेखि जनकपुरमा प्रदर्शन भइरहेको छ । राजपाका नेता-कार्यकर्ताहरु जनकपुरको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । साहलाई रिहा नगरिए जनकपुर विमानस्थलमा ताला लगाउने चेतावनी प्रदर्शनकारीले दिएका छन् ।

सोमबार बुद्ध एयरको जहाज समयमा नआएको भन्दै २७ असोजमा जनकपुरस्थित बुद्ध एयरको काउण्टरमा साहले तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीमाथि पनि हातपात गरेका थिए । सोही अभियोगमा प्रहरीले २८ असोजमा साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

बुद्ध एयरको जनकपुर कार्यालयले साहलाई कारबाहीको माग गर्दै निवेदन दिएपछि नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको थियो । साहमाथि गैरसैनिक हवाइ उडान ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

"> सांसद साहलाई रिहा गर भन्दै जनकपुरमा राजपाको प्रदर्शन: Dekhapadhi
सांसद साहलाई रिहा गर भन्दै जनकपुरमा राजपाको प्रदर्शन
जनकपुर । विमानस्थलमा तोडफोड र कर्मचारीमाथि हातपात गरेपछि पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साहलाई रिहा गर्न माग गर्दै आज विहानैदेखि जनकपुरमा प्रदर्शन भइरहेको छ । राजपाका नेता-कार्यकर्ताहरु जनकपुरको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । साहलाई रिहा नगरिए जनकपुर विमानस्थलमा ताला लगाउने चेतावनी प्रदर्शनकारीले दिएका छन् ।

सोमबार बुद्ध एयरको जहाज समयमा नआएको भन्दै २७ असोजमा जनकपुरस्थित बुद्ध एयरको काउण्टरमा साहले तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीमाथि पनि हातपात गरेका थिए । सोही अभियोगमा प्रहरीले २८ असोजमा साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

बुद्ध एयरको जनकपुर कार्यालयले साहलाई कारबाहीको माग गर्दै निवेदन दिएपछि नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको थियो । साहमाथि गैरसैनिक हवाइ उडान ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्