नीतिगतरूपमा चीनले सहयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको उनले बताए।

वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री ज्वालाले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले कर्णालीको विकासमा अवसरको ढोका खोलेको बताए।

“सुर्खेत–हिल्सा सडक निर्माण कर्णाली सरकार गठनसँगैको प्रतिबद्धता हो,” उनले भने, “यस विषयमा हामीले सङ्घीय सरकारसँग पनि कुरा राख्दै आएका थियौँ।”

सडक निर्माणका लागि चाइना रेल्वे कम्पनीसँग सम्झौता भइसकेको मन्त्री ज्वालाले जानकारी दिए।

सुर्खेतदेखि हिल्सासम्म निर्माण गर्न लागिएको सो सडकको लम्बाइ ४०३ किमी छ। ५० अर्ब  रूपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिने उनकाे भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सीबीचको भेटवार्तामा सुर्खेत–हिल्सा सडक निर्माणको विषयलाई पनि उठाएको हुँदा निर्माण गर्न सहयोग हुने निश्चित भएको मन्त्री ज्वालाले बताए।

सम्झौताले सम्भावनाको ढोका खुलेको भन्दै मन्त्री ज्वालाले यसलाई कर्णाली सरकारले अति प्राथमिकता दिएर अघि बढेको बताए। “यसलाई सुर्खेत–हिल्सा फास्ट ट्र्याकको रूपमा विकास गर्छाैँ,” उनले भने। रासस

" /> नीतिगतरूपमा चीनले सहयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको उनले बताए।

"> चीनकाे सहयाेगमा सुर्खेत–हिल्सा सडकः मन्त्री ज्वाला: Dekhapadhi
चीनकाे सहयाेगमा सुर्खेत–हिल्सा सडकः मन्त्री ज्वाला
नीतिगतरूपमा चीनले सहयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको उनले बताए।

वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री ज्वालाले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले कर्णालीको विकासमा अवसरको ढोका खोलेको बताए।

“सुर्खेत–हिल्सा सडक निर्माण कर्णाली सरकार गठनसँगैको प्रतिबद्धता हो,” उनले भने, “यस विषयमा हामीले सङ्घीय सरकारसँग पनि कुरा राख्दै आएका थियौँ।”

सडक निर्माणका लागि चाइना रेल्वे कम्पनीसँग सम्झौता भइसकेको मन्त्री ज्वालाले जानकारी दिए।

सुर्खेतदेखि हिल्सासम्म निर्माण गर्न लागिएको सो सडकको लम्बाइ ४०३ किमी छ। ५० अर्ब  रूपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिने उनकाे भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सीबीचको भेटवार्तामा सुर्खेत–हिल्सा सडक निर्माणको विषयलाई पनि उठाएको हुँदा निर्माण गर्न सहयोग हुने निश्चित भएको मन्त्री ज्वालाले बताए।

सम्झौताले सम्भावनाको ढोका खुलेको भन्दै मन्त्री ज्वालाले यसलाई कर्णाली सरकारले अति प्राथमिकता दिएर अघि बढेको बताए। “यसलाई सुर्खेत–हिल्सा फास्ट ट्र्याकको रूपमा विकास गर्छाैँ,” उनले भने। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्