काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र नेकपाका प्रस्तावित उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमबीच करिब डेढ घण्टा भेटवार्ता भएको छ । २७ असोज दिउँसो नेपालको नीजि निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
नेताहरुबीच भेटवार्ता हुनु स्वभाविक नै हो । अझ गौतम र नेपाल त एउटै पार्टीका हुन् । सोही दिन नै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहलबीच पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्न दुई नेताबीच भेटघाट भएको बताइएको छ। उक्त भेटवार्ता करिब दुई घण्टा चलेको थियो।
नेपाल–गौतम भेट भने किन भएको भन्ने खुल्न सकेको छैन ।  गौतमको सचिवालयले भेटवार्ता कुनै अजेण्डामा केन्द्रित नरहेको दाबी गरेको छ। गौतमको सचिवालयका सदस्य दीपक टमाटाले भने, “भेटघाट खासै कुनै अजेण्डामा केन्द्रित थिएन।”
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुअघि गौतम तत्कालीन एमालेमा झलनाथ खनालनिकट थिए । नवौं महाधिवेशनमा भने उनी केपी शर्मा ओलीनिकट पुगे ।
तर, २०७४ सालको आम निर्वाचनपछि एमाले र माओवादीबीचको एकताबाट नेकपा बनेपछि गौतम नेकपाका अर्का अध्यक्ष दाहाल र नेता नेपालनिकट नेताका रुपमा चिनियो ।  नेकपाको नौ सदस्यीय सचिवालयको कित्ताकाट हुँदा पनि उनी दाहाल र नेपाल निकट रहेको विश्वास नेकपाका नेताहरु गर्थे ।
३१ साउन २०७६ मा बसेको नेकपा सचिवालय बैठकले नेता गौतमलाई नेकपा उपाध्यक्षसँगै संगठन विभाग प्रमुखको जिम्मेवारी दिने घोषणा गर्‍यो। सो निर्णयसँगै गौतम फेरि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली ओली निकट हुनपुगेको नेकपाका नेताहरु बताउँछन् ।
२०७४ को आम निर्वाचनमा पराजित भएसँगै चिसिएको ओली र गौतमबीचको सम्बन्ध फेरि सुधारोन्मुख भएको बताइन्छ। बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका गौतमले पार्टीकै असहयोगका कारण आफू पराजित भएको बताउने गरेको उनी निकट नेता–कार्यकर्ताले बताउँदै आएका छन्।
पछिल्लो समय अध्यक्ष ओली निकट मानिएका गौतम र ओलीका आलोचकका रुपमा हेरिने नेपालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो भेटपछाडि केही सम्भावनाको आकलन समेत शुरु भएको छ ।
नेकपाका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई संघीय संसदको सचिवालयमा कार्यरत एक महिलाको बलात्कार प्रयासको आरोप लागेपछि उनले १४ असोजमा पदबाट राजीनामा दिए। प्रहरीले १९ असोजमा महरालाई पक्राउ गरेसँगै सभामुख पद खाली रहेको छ।
खाली पदमा नेकपाकै धेरै नेताहरुले दाबी शुरु गरेका छन्। यही बीचमा मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा पनि चलेको छ ।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र नेकपाका प्रस्तावित उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमबीच करिब डेढ घण्टा भेटवार्ता भएको छ । २७ असोज दिउँसो नेपालको नीजि निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
नेताहरुबीच भेटवार्ता हुनु स्वभाविक नै हो । अझ गौतम र नेपाल त एउटै पार्टीका हुन् । सोही दिन नै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहलबीच पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्न दुई नेताबीच भेटघाट भएको बताइएको छ। उक्त भेटवार्ता करिब दुई घण्टा चलेको थियो।
नेपाल–गौतम भेट भने किन भएको भन्ने खुल्न सकेको छैन ।  गौतमको सचिवालयले भेटवार्ता कुनै अजेण्डामा केन्द्रित नरहेको दाबी गरेको छ। गौतमको सचिवालयका सदस्य दीपक टमाटाले भने, “भेटघाट खासै कुनै अजेण्डामा केन्द्रित थिएन।”
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुअघि गौतम तत्कालीन एमालेमा झलनाथ खनालनिकट थिए । नवौं महाधिवेशनमा भने उनी केपी शर्मा ओलीनिकट पुगे ।
तर, २०७४ सालको आम निर्वाचनपछि एमाले र माओवादीबीचको एकताबाट नेकपा बनेपछि गौतम नेकपाका अर्का अध्यक्ष दाहाल र नेता नेपालनिकट नेताका रुपमा चिनियो ।  नेकपाको नौ सदस्यीय सचिवालयको कित्ताकाट हुँदा पनि उनी दाहाल र नेपाल निकट रहेको विश्वास नेकपाका नेताहरु गर्थे ।
३१ साउन २०७६ मा बसेको नेकपा सचिवालय बैठकले नेता गौतमलाई नेकपा उपाध्यक्षसँगै संगठन विभाग प्रमुखको जिम्मेवारी दिने घोषणा गर्‍यो। सो निर्णयसँगै गौतम फेरि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली ओली निकट हुनपुगेको नेकपाका नेताहरु बताउँछन् ।
२०७४ को आम निर्वाचनमा पराजित भएसँगै चिसिएको ओली र गौतमबीचको सम्बन्ध फेरि सुधारोन्मुख भएको बताइन्छ। बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका गौतमले पार्टीकै असहयोगका कारण आफू पराजित भएको बताउने गरेको उनी निकट नेता–कार्यकर्ताले बताउँदै आएका छन्।
पछिल्लो समय अध्यक्ष ओली निकट मानिएका गौतम र ओलीका आलोचकका रुपमा हेरिने नेपालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो भेटपछाडि केही सम्भावनाको आकलन समेत शुरु भएको छ ।
नेकपाका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई संघीय संसदको सचिवालयमा कार्यरत एक महिलाको बलात्कार प्रयासको आरोप लागेपछि उनले १४ असोजमा पदबाट राजीनामा दिए। प्रहरीले १९ असोजमा महरालाई पक्राउ गरेसँगै सभामुख पद खाली रहेको छ।
खाली पदमा नेकपाकै धेरै नेताहरुले दाबी शुरु गरेका छन्। यही बीचमा मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा पनि चलेको छ ।
"> किन भेटे वामदेवले माधव नेपाललाई: Dekhapadhi
किन भेटे वामदेवले माधव नेपाललाई
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र नेकपाका प्रस्तावित उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमबीच करिब डेढ घण्टा भेटवार्ता भएको छ । २७ असोज दिउँसो नेपालको नीजि निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
नेताहरुबीच भेटवार्ता हुनु स्वभाविक नै हो । अझ गौतम र नेपाल त एउटै पार्टीका हुन् । सोही दिन नै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहलबीच पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्न दुई नेताबीच भेटघाट भएको बताइएको छ। उक्त भेटवार्ता करिब दुई घण्टा चलेको थियो।
नेपाल–गौतम भेट भने किन भएको भन्ने खुल्न सकेको छैन ।  गौतमको सचिवालयले भेटवार्ता कुनै अजेण्डामा केन्द्रित नरहेको दाबी गरेको छ। गौतमको सचिवालयका सदस्य दीपक टमाटाले भने, “भेटघाट खासै कुनै अजेण्डामा केन्द्रित थिएन।”
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुअघि गौतम तत्कालीन एमालेमा झलनाथ खनालनिकट थिए । नवौं महाधिवेशनमा भने उनी केपी शर्मा ओलीनिकट पुगे ।
तर, २०७४ सालको आम निर्वाचनपछि एमाले र माओवादीबीचको एकताबाट नेकपा बनेपछि गौतम नेकपाका अर्का अध्यक्ष दाहाल र नेता नेपालनिकट नेताका रुपमा चिनियो ।  नेकपाको नौ सदस्यीय सचिवालयको कित्ताकाट हुँदा पनि उनी दाहाल र नेपाल निकट रहेको विश्वास नेकपाका नेताहरु गर्थे ।
२०७४ को आम निर्वाचनमा पराजित भएसँगै चिसिएको ओली र गौतमबीचको सम्बन्ध फेरि सुधारोन्मुख भएको बताइन्छ। बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका गौतमले पार्टीकै असहयोगका कारण आफू पराजित भएको बताउने गरेको उनी निकट नेता–कार्यकर्ताले बताउँदै आएका छन्।
पछिल्लो समय अध्यक्ष ओली निकट मानिएका गौतम र ओलीका आलोचकका रुपमा हेरिने नेपालबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो भेटपछाडि केही सम्भावनाको आकलन समेत शुरु भएको छ ।
नेकपाका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई संघीय संसदको सचिवालयमा कार्यरत एक महिलाको बलात्कार प्रयासको आरोप लागेपछि उनले १४ असोजमा पदबाट राजीनामा दिए। प्रहरीले १९ असोजमा महरालाई पक्राउ गरेसँगै सभामुख पद खाली रहेको छ।
खाली पदमा नेकपाकै धेरै नेताहरुले दाबी शुरु गरेका छन्। यही बीचमा मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा पनि चलेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्