काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
 
ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुई घण्टा वार्ता गरे । ओलीले ६ मन्त्रि हेरफेर गर्नसक्ने बालुवाटार श्रोतले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।
 

" /> काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
 
ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुई घण्टा वार्ता गरे । ओलीले ६ मन्त्रि हेरफेर गर्नसक्ने बालुवाटार श्रोतले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।
 

"> मन्त्रिपरिषद् हेरफेर हुँदै: Dekhapadhi
मन्त्रिपरिषद् हेरफेर हुँदै <p style="text-align:justify">काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।<br /> &nbsp;<br /> ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुई घण्टा वार्ता गरे । ओलीले ६ मन्त्रि हेरफेर गर्नसक्ने बालुवाटार श्रोतले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्