ट्वीट गर्दै उनले  शुभकामना, शुभेच्छा र बधाई दिने सबैलाई धन्यवाद पनि दिएका छन्।
हिजो, २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।
अधिकारी यसअघि नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए।
उनी नेपाल राष्ट्र बैंकका १७औ‌ गभर्नर हुन्।
" /> ट्वीट गर्दै उनले  शुभकामना, शुभेच्छा र बधाई दिने सबैलाई धन्यवाद पनि दिएका छन्।
हिजो, २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।
अधिकारी यसअघि नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए।
उनी नेपाल राष्ट्र बैंकका १७औ‌ गभर्नर हुन्।
"> नवनियुक्त गभर्नर अधिकारीद्वारा आभार व्यक्त: Dekhapadhi
नवनियुक्त गभर्नर अधिकारीद्वारा आभार व्यक्त
आज बिहान ट्वीट गर्दै उनले  शुभकामना, शुभेच्छा र बधाई दिने सबैलाई धन्यवाद पनि दिएका छन्।
हिजो, २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।
अधिकारी यसअघि नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए।
प्रतिक्रिया दिनुहोस्