‘स्व-परीक्षण वेब एप’ सार्वजनिक गरेको छ।
विशेषज्ञ चिकित्सकहरूको परामर्शमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
उक्त वेब एपले घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण जो कसैले गर्न सक्ने, कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउन सघाउने शर्माकाे भनाइ छ।
नागरिक पंक्तिमा कोरोना भाइरसकाे जोखिमबारेको सचेतना थप अभिवृद्धि गराउने, मनोवैज्ञानिकरूपले ठूलो पंक्तिलाई स्व-परीक्षणमा सघाउने, सतर्कताका लागि जागरुक गराउने र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउनु यसको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए।
कोरोनाको `स्व-परिक्षण वेब एप´ सार्वजनिक !
विशेषज्ञ चिकित्सकहरुको परामर्शमा नेपाली कांग्रेसको सूचना,संचार तथा प्रचार विभागले आज एक वेब एप सार्वजनिक गरेको छ lhttps://t.co/fgnFFdr1za
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 6, 2020
" /> ‘स्व-परीक्षण वेब एप’ सार्वजनिक गरेको छ।
विशेषज्ञ चिकित्सकहरूको परामर्शमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
उक्त वेब एपले घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण जो कसैले गर्न सक्ने, कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउन सघाउने शर्माकाे भनाइ छ।
नागरिक पंक्तिमा कोरोना भाइरसकाे जोखिमबारेको सचेतना थप अभिवृद्धि गराउने, मनोवैज्ञानिकरूपले ठूलो पंक्तिलाई स्व-परीक्षणमा सघाउने, सतर्कताका लागि जागरुक गराउने र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउनु यसको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए।
कोरोनाको `स्व-परिक्षण वेब एप´ सार्वजनिक !
विशेषज्ञ चिकित्सकहरुको परामर्शमा नेपाली कांग्रेसको सूचना,संचार तथा प्रचार विभागले आज एक वेब एप सार्वजनिक गरेको छ lhttps://t.co/fgnFFdr1za
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 6, 2020
प्रतिक्रिया दिनुहोस्