काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन आजैदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसदका दुवै सदन बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीले कोभिड-१९ को महामारीबाट जोगिन यस्तो निर्णय लिइएको बताए।

कोभिड-१९ महामारीको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित मात्र हुँदै आएका छन्।

आजको मन्त्रिपरिषद् बैठकले दुवै सदनको कामकारबाही बन्द गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

" /> काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन आजैदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसदका दुवै सदन बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीले कोभिड-१९ को महामारीबाट जोगिन यस्तो निर्णय लिइएको बताए।

कोभिड-१९ महामारीको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित मात्र हुँदै आएका छन्।

आजको मन्त्रिपरिषद् बैठकले दुवै सदनको कामकारबाही बन्द गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

"> संसद अधिवेशन आजैदेखि अन्त्य गर्न सिफारिस: Dekhapadhi
संसद अधिवेशन आजैदेखि अन्त्य गर्न सिफारिस
काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन आजैदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसदका दुवै सदन बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीले कोभिड-१९ को महामारीबाट जोगिन यस्तो निर्णय लिइएको बताए।

कोभिड-१९ महामारीको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित मात्र हुँदै आएका छन्।

आजको मन्त्रिपरिषद् बैठकले दुवै सदनको कामकारबाही बन्द गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्