(कोरोनाको भयले संसार त्रसित छ। व्यक्ति, समूह, भेग र देशका आ–आफ्नै स्वार्थहरू होलान्। कोही स्वास्थ्यलाई सर्वोपरी मानेर तयारीमा जुटेका छन्, कोही अर्थतन्त्रको पारो कता ढल्कने हो त्यसतर्फ आँखा लगाई बसेका छन्। संसारका लगभग धेरै देशहरूले आफ्ना जनताको हितमा लकडाउन गरेका छन्। नेपाल पनि लकडाउनको मेसोमा चलिरहेको छ। घरको बसाईलाई सृजनामा लाउनेहरू धेरै छन् यतिबेला। योजना तर्जुमा, चिन्तन–मनन्, ध्यान साधनादेखि पुस्तक पढ्ने, सिनेमा हेर्ने जस्ता कामहरू भइरहेका छन्। केही वर्षको अन्तरालमा अस्ताएका तीन सर्जकहरू ईश्वर वल्लभ, डी.बी. गुरुङ र डी.पी. भण्डारी सरबारे केन्द्रित भई लकडाउनलाई अनलक गर्ने धृष्टता गरेको छु। चैत महीनाको रौनकलाई प्राकृत तवरले बाँच्न सिकाउने अमर पारखीहरू, रोमान्टिक युगका विश्वकविहरू एकैसाथ समस्वरमा गुञ्जिरहेका छन्।)

भूगोलको गोलाईमा जीवन आयु लिएर गोलिइरहेका हामीहरू विभिन्न गोलाद्र्धमा गोलबद्ध भई, परिवार, समाज, देशको सीमामा थुनिएका छौँ। तर, सूर्यको सुन्तला कथा, जूनको दूधिलो कथा अनि ताराहरूको टिलपील रङबारे सारतः एउटै मापदण्ड राख्छौँ। परिभाषा पनि करीब करीब एकै हुन्छ। रङ (भित्रि र बाह्य), आकार (स्थुल र सुक्ष्म), तौलले निम्त्याउने शरीरका आधारभूत आवश्यकता पनि एकैखाले ओढेर मानिसको व्यवस्था नूतनकालदेखि यसरी नै चलिआएकोछ।

सम्झना पनि एकखाले बिर्सनाको सुत्राधार बनेर आउनेरहेछ। वा भनौं, विशेष परिस्थितिमा सम्झनेहरूले कालान्तरमा उक्त विषयमाथि नजानिदो किसिमले बिर्सनाको रंग पोत्ने रहेछन्। यो तथ्यको प्रमाण मैले बाँचेको समकालीन साहित्यको साँघुरो पुल तर्दा देखेका दृश्य हुन्। होनहार पात्रहरू एकपछि अर्को गर्दै बिलाइगएका छन्। केही बिलाउने दाउमा छन्। शायद शुभ (?) मुर्हुत पर्खिरहेका छन् वा विस्मृति व्यथाको निमन्त्रणापत्र हातमा थामेर यात्रारम्भ गर्न तम्सिरहेका होलान्। यही मेसोमा तीन पात्रहरू ईश्वर वल्लभ, डी. बी. गुरुङ, डा. डी. पी.भण्डारी प्रकाशमय स्फटीकको कलम समातेर जीवनपछिको जीवनगाथा लेखिरहेका छन् कतै सूदरलोकमा (यदी त्यसको अस्तित्व छ भने)। 

करीब एक दशक पहिले ‘कविताका रंगहरू’ वृत्तचित्र निर्माणका क्रममा सहभागी कविमध्ये तीन सर्जकको शारीरिक लीला दूर्लभ भएको छ। अखबारले मान्छेको मृत्युमा यान्त्रिक सन्दुकको अर्काइभमा रहेका रंगीन आभालाई कसरी निमेषभरमै श्यामश्वेत बनाएर पस्कन्छन्। मृत्युको दिन वा त्यसको भोलिपल्ट वा त्यसपछि आउने स्मृति विशेषका दिनहरूमा सँधै श्वामश्वेत रङमा प्रस्तुत हुन्छन् उनीहरूका तस्वीर तर, सम्झनाको हुरीले उडाएर ल्याउने परागहरू वैजनी रंगले निथ्रुक्क भएका हुन्छन् आम प्रेमील हृदयमा। उल्लिखित तीन पात्रहरूसँगको संयोग र वृत्तचित्रमा वाचन गरिएका कविताहरूको सस्वर गुञ्जन रंगिन भएर सलबलाइरहेको छ यसबखत। 

श्रद्धेय सर्जक ईश्वर वल्लभका गीत सुनेर हुर्केको मेरो उमेरका धेरै साहित्यानुरागीहरूले उनका कविताको चास्नीमा डुबेर कहाँ कहाँको यात्रा गरेनन् होला। पछि पत्रिकाहरूमा रहस्यमयी लेखनका बाछिटाहरू देखिन थाले त्यहाँ पनि पाठकहरू रूचिको थाल थापेर ज्ञानका थोपा बटुल्न बसेका थिए। उनको शिक्षकयात्रामा नभेटिएका युवाहरू, लिलालेखनको आयतन लोलामा नथचारीइकन बेलाबखतका मधुशालाका मित्रमण्डलीका बीचमा नपरेपनि केन्द्रविन्दुमा रहिरहे। विशुद्ध पाठकीय चेतले घनिभूत भइ सिर्जनाको वरपर घुमिरहने बानी रानुमाहुरीका श्रमिकदलका सदस्यहरू झैं पल्लवीत भइरहेका थिए अल्लाहदकारी युवामनहरू। अचानक रहस्यको जंगलमा ईश्वर वल्लभ बिलाउनुभयो। लाग्यो धेरै गम्भिरखाले पाठकहरूको ज्ञानको ज्योती पनि केही समयका लागि अलप भयो। कविताका रङहरूमा वाचन गरिएको रंगिन चलदृश्य कविता हेरेर सम्झनालाई बचाइराख्ने अव्यक्त प्रण भयो उनीहरूका निम्ति। 

श्रद्धेय सर्जक ईश्वर वल्लभका गीत सुनेर हुर्केको मेरो उमेरका धेरै साहित्यानुरागीहरूले उनका कविताको चास्नीमा डुबेर कहाँ कहाँको यात्रा गरेनन् होला। पछि पत्रिकाहरूमा रहस्मयी लेखनका बाछिटाहरू देखिन थाले त्यहाँ पनि पाठकहरू रुचीको थाल थापेर ज्ञानका थोपा बटुल्न बसेका थिए।

त्यसपछि अचानक नेपाली साहित्यको अंग्रेजी लेखनको पातलो छाँगोमा ठूलो आवाज लिएर झर्ने झर्रो लेखक डी.बी. गुरुङ पाटन अस्पताल ज्यूँनका लागि गएका थिए तर कहिल्यै फर्किएनन्। मृत्युको केही घण्टा पहिलेसम्म कुराकानी गरिरहेका उनी, ‘हिजो राती खुर्सानी धेरै खाइएछ, आबुइ रातै पो छादियो !’ भन्दै निरन्तर रगत बान्ता गरिरहेका थिए र सन्देह बोकेका युवा चिकित्सकको उपस्थितिमा आफ्ना शुभचिन्तकमाझ रमाइलो गरिरहेका थिए। स्लिपीवाक, ईकोज अफ द हिमालय, ब्रेकिङ ट्वाइलाइट, नेपाल टुमरो भ्वाइसेज एण्ड भिजन्स, आदी कृतिका सर्जक डी.बी. दाईको योगदान थियो । उनी गोर्खाहरूको समान पेन्सनका लागि पनि निकै मिहिनेतपूर्वक लागिपरेका थिए।

देशले कथित लोकतन्त्रको रङ फेरेपछि धेरैले धेरै हुन्छ भने तर, भएको केही होइन, सबै ठिक्क जसरी ताली बजाउने मनुवाहरू चारैतिर रजगज भइ बसेको मात्र देखियो। बरु जनजाती समानताको विदेशी खेला उत्कर्षमा चलिरहेका बेला बैरागी काइला प्रज्ञा प्रतिष्ठानको कुलमा पठाइए तर, पनि डीबीका सुनौला मल्टिडाइमेन्सनल योजनाहरू काइलाको तेस्रो आयामेली व्याक्तित्वले ठम्माउन सकेन। त्यस घटनाबाट पनि दिक्क बनेको बिषय भेटमा बारम्बार डिबी दाई उप्काइरहन्थे। उनका चंख आँखा मधुरो चश्माभित्रबाट पनि उसरी नै तेजवाण हानिरहेका थिए। डी.बी. गुरुङको असली नाम धनबहादुर भनेर डी.पी. सरले सार्वजनिक कार्यक्रममा भन्दिएबाट उनी चिढिएपनि भण्डारी सरको आलिसान उचाइको मुन्तिर रहन सँधै मञ्जुर भएको देख्ने हामीहरू धेरै छौँ। 

गार्डेन अफ ड्रिम, केशरमहलमा डी.बी. गुरुङ र अभि सुवेदीलाई लिएर पोयटिक अडीसीको आयोजना ‘रंग नेपाल’ले गरेको थियो। प्रमुख वक्ताका रूपमा डीपी सरलाई निम्त्याइएको थियो, ओपन एम्पी थिएटरमा ग्रिककालीन् झझल्कोसहित दिन डुब्न लागेको साँझमा गरिएका कविता वाचनका ती क्षण अद्भूत थिए। पृष्ठभूमिमा ब्लुज बजिरहेको थियो, कविताका पारखीहरू सुनिरहेका थिए।

तिनै होनहार नश्लचेत भएका बाहुनविरोधी विषयलाई हाँस्यरसमा मिलाएर ठोक्ने गुरुङको मदिरा मिलनमा अनिवार्य सहभागी हुने साहित्य, सञ्चार, विकासे मित्रहरू मृत्युको दिन आर्यघाटमा कोही नदेख्दा धेरैलाई झसङ्ग बनाएको थियो। मान्छेको मलामी उसले बाँचेको जीवनमा के कति राम्रो गर्‍यो भन्ने मतसँग प्रत्यक्ष सरोकार राख्दैन भन्ने अनुभूति गहिरो तर, घुमाउरो किसिमले दिएको थियो धनले अन्तिम बहादुरी देखाएको दिनले। डी.बी.को शवयात्रा पातलो भएपनि उनले दिएको साहित्यको योगदान केवल जनजातीको हल्ला गर्ने गिरोहका लागि मात्र खजाना नभएर नेपाली साहित्यको अनुपम निधी हो भन्न कुनै सन्देह हुनेछैन।

मृत्युको केही घण्टा पहिलेसम्म कुराकानी गरिरहेका थिए डी.बी. गुरुङ, ‘हिजोराती खुर्सानी धेरै खाइएछ, आबुइ रातै पो छादियो !’

कविताको तेस्रो रंग डी.पी. भण्डारी सरसँग जोडिएको छ। थोरै कविता लेखेर धेरै कविता लेख्नेहरूको सातो खाने, गोडा दुईचार पुस्तकको भरमा स्वनामधन्य साहित्यका शीर्ष चर्चित बुख्याँचाहरूको पित्त हल्लाउन सक्ने कला भएका कलाकार उहाँलाई सबैले श्रद्धाले डी.पी. सर भन्छन्। प्रेम घटित भएका व्यक्तिहरू कहिल्यै पनि भूतकालमा आउँदैनन्।

व्याकरणको अशुद्धी, पूनर्लेखन केवल बाहुनहरूको टुप्पीको लम्बाइले निर्धारण गर्दैन, माछाहरू पोखरी, नदी, समुद्रमा मात्र होइन यदाकदा आकाशबाट पनि वर्षन्छन्, त्यस्तै शब्दहरूको जन्म, रचना र स्वरञ्जना व्याकरणको ठेली बाहिरबाट पनि गुञ्जन्छ भन्ने प्रमाण डी.पी. सरले दिनुभयो। त्यही रुमानी सम्झना—बिर्सना—तिर्सना देवीको काखमा लुटपुटिएर बसेको छ। मृगस्थलीको बिहानी परिभ्रमणमा कहिल्यै नगएपनि धेरै पाठकहरूलाई सँधै लागिरह्यो पनि कैयौंपटक ती चट्टानी खुड्किलाहरू ओहोरदोहोर गरेका छौँ र साथमा डी.पी. सर छोटो लट्ठी लिएर हावामा खेलाइरहनु भएको छ।

उहाँका लागि बाँदर र मनुष्य एकै जातीका भए। बरु बाँदर धेरै प्रसङ्गमा मान्छेभन्दा विवेकी, नेताहरूको तुलनामा कम भ्रष्ट भनिहाल्ने सरको सरसराहटबाट कोजाग्रत रातको निहूँ पारी जाग्राम हुने लम्पटहरूका दारुणिक दृष्यहरू फलेकमा कुँदिएका हुन्थे। उत्तरआधुनिकको जिम्मा गोविन्दलाई दिनुपर्छ, नौटकीं गर्नमा अभि तगडा छ, समालोचनाको लागि धेरै प्राडा भुराहरू आइरहेका छन्, सबैको स्वर कर्कशपूर्ण छ। यिनको अध्ययनको स्रोतको आधार हिन्दी अनुवाद हो वा सक्कली अंग्रेजी हो भन्न कठिन छ, धेरैको लय नमिलेको देख्दा लाग्छ जम्मैले सक्कली किताब कहिले पढे होलान् ? र, के बुझे होलान् ? क्रस कल्चरका भल्चरहरूलाई सोध्नुपर्ने हुन्छ।

भण्डारी सरको शैली चोरेर मनोवादमा डुबिरहेका बेला आदिम तवरले चुरोट समाएर धुवाँ उडाइरहेको औषत उचाई सम्मुखमा वाचाल भई उभिइरहन्छ। थाहा छ, धुमपान स्वास्थ्यको लागि हानिकारक छ, यद्यपि म नाइँ भन्न नसकेर दार्शनिक धुँवाको कुइरीमण्डलमा उडिरहेको छु। डी.पी. सरको ‘मृगस्थली’ प्रकाशन भएको धेरै वर्षपछि मृगस्थलीमा मृग छाडिएका थिए। उनका प्रसंशक हेमन्त विवश सरमार्फत् नै सम्बन्धमा आएका थिए। उनी कहिले बानेश्वर घरमा कहिले बाटोमा भेटिन्थे।

उनी जोडिएका भण्डारीसरका पूर्वप्रकाशित कृतिबारे जहिले पनि ‘नविन्द्रराजले डुबायो, डोलेन्द्रले फँसायो अब नयाँ तरिकाले सरका कृतिहरू प्रकाशन तयारीमा लागेको छु’ भन्थे। मलाई ठूलो सन्देह थियो हेमन्त नामजसरी एक मासको मौसम थिए। उनको प्रेमउपर केही भन्नु छैन, उनको आफ्नै निजी जीवनको व्यस्तताले होला पुस्तक प्रकाशनमा ‘त्यो धर्ती त्यो आकाश’ बाहेक अरु दृश्यमा आउन सकेनन्। त्यो पनि रैकाका अमरबहादुर शाहीको सरप्रतिको प्रेमोपहार थियो। सरकै जीवनकालमा कालजयी आभासहित सबै पुस्तकहरूको नयाँ संस्करण निकाल्न पाए हुन्थ्यो भन्ने सरका गम्भीर पाठकहरूको आशाको गमलामा विवशले जल सिंचन हैन बरु माटो उडाउने काम गरे। अन्ततः ती सबै काम अधुरा नै रहे। भोलि आउने अज्ञातको स्तुतिबाहेक अरु मसँग केही छैन। 

मृगस्थलीको बिहानी परिभ्रमणमा कहिल्यै नगए पनि धेरै पाठकहरूलाई सधैँ लागिरह्यो पनि कैयौंपटक ती चट्टानी खुड्किलाहरू ओहोरदोहोर गरेका छौँ र साथमा डी.पी. सर छोटो लट्ठी लिएर हावामा खेलाइरहनुभएको छ।

‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’, ‘रोटी र फूल’, ‘त्यो धर्ती त्यो आकाश’आदी कृतिहरूमा समावेश अजम्बरी प्रेमपत्रहरू रहस्य शृंखलामा सम्बोधन गरिएका ज्ञात–अज्ञात अस्तित्वमा रहेका प्रेमीहरूले पाए पाएनन् गर्भमै छ त्यो रहस्य। तर, नेपाली साहित्य पठन र लेखनको भौगोलिक उचाइमा डीपी सरको योगदान अतुलनीय र अकल्पनीय छ। यसको मनन् कतिले गरे, कति चुके त्यसको हिसाब स्वस्थ समालोचकहरूले नै गरुन्। उनीहरूको गृहकार्य पूरा भएको छैन त्यसैले परिणाम आउन बाँकी नै छ। विश्व साहित्यको स्तरीयतामा नेपाली सर्जकलाई अन्तर्यमै गएर झकझकाउने र ध्येय बाँध्न सिकाउने सरको संकेतलिला सम्झेर बिर्सनलाई बन्देज लाउँदै, अजिव तृष्णाको तुल टाँगेर प्रतिक्षा गरिरहेको छु। 

टुडेज युथ एशियाका सन्तोष साहले बबरमहल रिभिजिटेडमा खिचेको र मैले निर्देशन गरेको वृतचित्र ‘कविताका रंगहरू’मध्येका तीन रंगहरूको अलपपछि स्तब्ध बनेको छु। उनीहरूले वाचन गरेको कवितापछिको शून्यबोध गहिरोसँग अन्तस्करणमा गई भिजेको छ। यहीँ कहीँ फुसफुसाएर कविता बाचन गरिरहेको झैं लाग्ने ती तीन रंग खोज्ने क्रममा ठेगाना पहिल्याउँदै जाँदा म इन्द्रेणीको झाँगमा पुग्दछु, शायद यहीँ उनीहरूको नयाँ घर हो। आफूले बाँचेको जीवनबारे कुनै हिसाब किताब नमाग्ने तीन सर्जकहरूलाई हृदयदेखि नै नमन् गर्दछु।

प्रिय ईश्वर वल्लभ, प्यारो दाई डी.बी. गुरुङ, आदरणीय गुरुभाई उर्फ गुरुदाई (ओशोलाई नगदमा लिएर भन्ने हो भने) डी.पी. भण्डारी सर सबैको ताजा सम्झना भण्डारण गरिराखेको छु। केवल स्मृति दिवसमा मात्र होइन सिर्जनाका कतिपय प्रसङ्गमा हामी फेरि जोडिइरहनेछौँ। यो मनोगतता वर्तमानमा उद्धेलित भइरहेको आत्मचेत हो। एक निमेषको यो सम्झाउनी रुझाउनी भयो, जसले विगतलाई वर्तमानको काखमा राखेर हल्लाइरहेका छन्, लोरी सुनारहेका छन्।

(‘रंग नेपाल’का संस्थापक अध्यक्ष निर्मल थापाको उपन्यास बिजौला, युवक र कथा संग्रह एकादेशमा, एकालाप प्रकाशित छन्।)

" /> (कोरोनाको भयले संसार त्रसित छ। व्यक्ति, समूह, भेग र देशका आ–आफ्नै स्वार्थहरू होलान्। कोही स्वास्थ्यलाई सर्वोपरी मानेर तयारीमा जुटेका छन्, कोही अर्थतन्त्रको पारो कता ढल्कने हो त्यसतर्फ आँखा लगाई बसेका छन्। संसारका लगभग धेरै देशहरूले आफ्ना जनताको हितमा लकडाउन गरेका छन्। नेपाल पनि लकडाउनको मेसोमा चलिरहेको छ। घरको बसाईलाई सृजनामा लाउनेहरू धेरै छन् यतिबेला। योजना तर्जुमा, चिन्तन–मनन्, ध्यान साधनादेखि पुस्तक पढ्ने, सिनेमा हेर्ने जस्ता कामहरू भइरहेका छन्। केही वर्षको अन्तरालमा अस्ताएका तीन सर्जकहरू ईश्वर वल्लभ, डी.बी. गुरुङ र डी.पी. भण्डारी सरबारे केन्द्रित भई लकडाउनलाई अनलक गर्ने धृष्टता गरेको छु। चैत महीनाको रौनकलाई प्राकृत तवरले बाँच्न सिकाउने अमर पारखीहरू, रोमान्टिक युगका विश्वकविहरू एकैसाथ समस्वरमा गुञ्जिरहेका छन्।)

"> सम्झना बिर्सनामा कविताका ती तीन रङ: Dekhapadhi
सम्झना बिर्सनामा कविताका ती तीन रङ <p style="text-align:justify"><em>(कोरोनाको भयले संसार त्रसित छ। व्यक्ति, समूह, भेग र देशका आ&ndash;आफ्नै स्वार्थहरू होलान्। कोही स्वास्थ्यलाई सर्वोपरी मानेर तयारीमा जुटेका छन्, कोही अर्थतन्त्रको पारो कता ढल्कने हो त्यसतर्फ आँखा लगाई बसेका छन्। संसारका लगभग धेरै देशहरूले आफ्ना जनताको हितमा लकडाउन गरेका छन्। नेपाल पनि लकडाउनको मेसोमा चलिरहेको छ। घरको बसाईलाई सृजनामा लाउनेहरू धेरै छन् यतिबेला। योजना तर्जुमा, चिन्तन&ndash;मनन्, ध्यान साधनादेखि पुस्तक पढ्ने, सिनेमा हेर्ने जस्ता कामहरू भइरहेका छन्। केही वर्षको अन्तरालमा अस्ताएका तीन सर्जकहरू ईश्वर वल्लभ, डी.बी. गुरुङ र डी.पी. भण्डारी सरबारे केन्द्रित भई लकडाउनलाई अनलक गर्ने धृष्टता गरेको छु। चैत महीनाको रौनकलाई प्राकृत तवरले बाँच्न सिकाउने अमर पारखीहरू, रोमान्टिक युगका विश्वकविहरू एकैसाथ समस्वरमा गुञ्जिरहेका छन्।)</em></p> <p style="text-align:justify">भूगोलको गोलाईमा जीवन आयु लिएर गोलिइरहेका हामीहरू विभिन्न गोलाद्र्धमा गोलबद्ध भई, परिवार, समाज, देशको सीमामा थुनिएका छौँ। तर, सूर्यको सुन्तला कथा, जूनको दूधिलो कथा अनि ताराहरूको टिलपील रङबारे सारतः एउटै मापदण्ड राख्छौँ। परिभाषा पनि करीब करीब एकै हुन्छ। रङ (भित्रि र बाह्य), आकार (स्थुल र सुक्ष्म), तौलले निम्त्याउने शरीरका आधारभूत आवश्यकता पनि एकैखाले ओढेर मानिसको व्यवस्था नूतनकालदेखि यसरी नै चलिआएकोछ।</p> <p style="text-align:justify">सम्झना पनि एकखाले बिर्सनाको सुत्राधार बनेर आउनेरहेछ। वा भनौं, विशेष परिस्थितिमा सम्झनेहरूले कालान्तरमा उक्त विषयमाथि नजानिदो किसिमले बिर्सनाको रंग पोत्ने रहेछन्। यो तथ्यको प्रमाण मैले बाँचेको समकालीन साहित्यको साँघुरो पुल तर्दा देखेका दृश्य हुन्। होनहार पात्रहरू एकपछि अर्को गर्दै बिलाइगएका छन्। केही बिलाउने दाउमा छन्। शायद शुभ (?) मुर्हुत पर्खिरहेका छन् वा विस्मृति व्यथाको निमन्त्रणापत्र हातमा थामेर यात्रारम्भ गर्न तम्सिरहेका होलान्। यही मेसोमा तीन पात्रहरू ईश्वर वल्लभ, डी. बी. गुरुङ, डा. डी. पी.भण्डारी प्रकाशमय स्फटीकको कलम समातेर जीवनपछिको जीवनगाथा लेखिरहेका छन् कतै सूदरलोकमा (यदी त्यसको अस्तित्व छ भने)।&nbsp;</p> <p style="text-align:center"><img alt="" height="638" src="https://www.dekhapadhi.com/storage/photos/shares/Literature/IMG_0088.jpg" width="960" /></p> <p style="text-align:justify">करीब एक दशक पहिले &lsquo;कविताका रंगहरू&rsquo; वृत्तचित्र निर्माणका क्रममा सहभागी कविमध्ये तीन सर्जकको शारीरिक लीला दूर्लभ भएको छ। अखबारले मान्छेको मृत्युमा यान्त्रिक सन्दुकको अर्काइभमा रहेका रंगीन आभालाई कसरी निमेषभरमै श्यामश्वेत बनाएर पस्कन्छन्। मृत्युको दिन वा त्यसको भोलिपल्ट वा त्यसपछि आउने स्मृति विशेषका दिनहरूमा सँधै श्वामश्वेत रङमा प्रस्तुत हुन्छन् उनीहरूका तस्वीर तर, सम्झनाको हुरीले उडाएर ल्याउने परागहरू वैजनी रंगले निथ्रुक्क भएका हुन्छन् आम प्रेमील हृदयमा। उल्लिखित तीन पात्रहरूसँगको संयोग र वृत्तचित्रमा वाचन गरिएका कविताहरूको सस्वर गुञ्जन रंगिन भएर सलबलाइरहेको छ यसबखत।&nbsp;</p> <p style="text-align:justify">श्रद्धेय सर्जक ईश्वर वल्लभका गीत सुनेर हुर्केको मेरो उमेरका धेरै साहित्यानुरागीहरूले उनका कविताको चास्नीमा डुबेर कहाँ कहाँको यात्रा गरेनन् होला। पछि पत्रिकाहरूमा रहस्यमयी लेखनका बाछिटाहरू देखिन थाले त्यहाँ पनि पाठकहरू रूचिको थाल थापेर ज्ञानका थोपा बटुल्न बसेका थिए। उनको शिक्षकयात्रामा नभेटिएका युवाहरू, लिलालेखनको आयतन लोलामा नथचारीइकन बेलाबखतका मधुशालाका मित्रमण्डलीका बीचमा नपरेपनि केन्द्रविन्दुमा रहिरहे। विशुद्ध पाठकीय चेतले घनिभूत भइ सिर्जनाको वरपर घुमिरहने बानी रानुमाहुरीका श्रमिकदलका सदस्यहरू झैं पल्लवीत भइरहेका थिए अल्लाहदकारी युवामनहरू। अचानक रहस्यको जंगलमा ईश्वर वल्लभ बिलाउनुभयो। लाग्यो धेरै गम्भिरखाले पाठकहरूको ज्ञानको ज्योती पनि केही समयका लागि अलप भयो। कविताका रङहरूमा वाचन गरिएको रंगिन चलदृश्य कविता हेरेर सम्झनालाई बचाइराख्ने अव्यक्त प्रण भयो उनीहरूका निम्ति।&nbsp;</p> <blockquote> <p style="text-align:justify">श्रद्धेय सर्जक ईश्वर वल्लभका गीत सुनेर हुर्केको मेरो उमेरका धेरै साहित्यानुरागीहरूले उनका कविताको चास्नीमा डुबेर कहाँ कहाँको यात्रा गरेनन् होला। पछि पत्रिकाहरूमा रहस्मयी लेखनका बाछिटाहरू देखिन थाले त्यहाँ पनि पाठकहरू रुचीको थाल थापेर ज्ञानका थोपा बटुल्न बसेका थिए।</p> </blockquote> <p style="text-align:justify">त्यसपछि अचानक नेपाली साहित्यको अंग्रेजी लेखनको पातलो छाँगोमा ठूलो आवाज लिएर झर्ने झर्रो लेखक डी.बी. गुरुङ पाटन अस्पताल ज्यूँनका लागि गएका थिए तर कहिल्यै फर्किएनन्। मृत्युको केही घण्टा पहिलेसम्म कुराकानी गरिरहेका उनी, &lsquo;हिजो राती खुर्सानी धेरै खाइएछ, आबुइ रातै पो छादियो !&rsquo; भन्दै निरन्तर रगत बान्ता गरिरहेका थिए र सन्देह बोकेका युवा चिकित्सकको उपस्थितिमा आफ्ना शुभचिन्तकमाझ रमाइलो गरिरहेका थिए। स्लिपीवाक, ईकोज अफ द हिमालय, ब्रेकिङ ट्वाइलाइट, नेपाल टुमरो भ्वाइसेज एण्ड भिजन्स, आदी कृतिका सर्जक डी.बी. दाईको योगदान थियो । उनी गोर्खाहरूको समान पेन्सनका लागि पनि निकै मिहिनेतपूर्वक लागिपरेका थिए।</p> <p style="text-align:justify">देशले कथित लोकतन्त्रको रङ फेरेपछि धेरैले धेरै हुन्छ भने तर, भएको केही होइन, सबै ठिक्क जसरी ताली बजाउने मनुवाहरू चारैतिर रजगज भइ बसेको मात्र देखियो। बरु जनजाती समानताको विदेशी खेला उत्कर्षमा चलिरहेका बेला बैरागी काइला प्रज्ञा प्रतिष्ठानको कुलमा पठाइए तर, पनि डीबीका सुनौला मल्टिडाइमेन्सनल योजनाहरू काइलाको तेस्रो आयामेली व्याक्तित्वले ठम्माउन सकेन। त्यस घटनाबाट पनि दिक्क बनेको बिषय भेटमा बारम्बार डिबी दाई उप्काइरहन्थे। उनका चंख आँखा मधुरो चश्माभित्रबाट पनि उसरी नै तेजवाण हानिरहेका थिए। डी.बी. गुरुङको असली नाम धनबहादुर भनेर डी.पी. सरले सार्वजनिक कार्यक्रममा भन्दिएबाट उनी चिढिएपनि भण्डारी सरको आलिसान उचाइको मुन्तिर रहन सँधै मञ्जुर भएको देख्ने हामीहरू धेरै छौँ।&nbsp;</p> <p style="text-align:center"><img alt="" height="720" src="https://www.dekhapadhi.com/storage/photos/shares/Literature/IMG_0086.jpg" width="960" /></p> <p style="text-align:justify">गार्डेन अफ ड्रिम, केशरमहलमा डी.बी. गुरुङ र अभि सुवेदीलाई लिएर पोयटिक अडीसीको आयोजना &lsquo;रंग नेपाल&rsquo;ले गरेको थियो। प्रमुख वक्ताका रूपमा डीपी सरलाई निम्त्याइएको थियो, ओपन एम्पी थिएटरमा ग्रिककालीन् झझल्कोसहित दिन डुब्न लागेको साँझमा गरिएका कविता वाचनका ती क्षण अद्भूत थिए। पृष्ठभूमिमा ब्लुज बजिरहेको थियो, कविताका पारखीहरू सुनिरहेका थिए।</p> <p style="text-align:justify">तिनै होनहार नश्लचेत भएका बाहुनविरोधी विषयलाई हाँस्यरसमा मिलाएर ठोक्ने गुरुङको मदिरा मिलनमा अनिवार्य सहभागी हुने साहित्य, सञ्चार, विकासे मित्रहरू मृत्युको दिन आर्यघाटमा कोही नदेख्दा धेरैलाई झसङ्ग बनाएको थियो। मान्छेको मलामी उसले बाँचेको जीवनमा के कति राम्रो गर्&zwj;यो भन्ने मतसँग प्रत्यक्ष सरोकार राख्दैन भन्ने अनुभूति गहिरो तर, घुमाउरो किसिमले दिएको थियो धनले अन्तिम बहादुरी देखाएको दिनले। डी.बी.को शवयात्रा पातलो भएपनि उनले दिएको साहित्यको योगदान केवल जनजातीको हल्ला गर्ने गिरोहका लागि मात्र खजाना नभएर नेपाली साहित्यको अनुपम निधी हो भन्न कुनै सन्देह हुनेछैन।</p> <blockquote> <p style="text-align:justify">मृत्युको केही घण्टा पहिलेसम्म कुराकानी गरिरहेका थिए डी.बी. गुरुङ, &lsquo;हिजोराती खुर्सानी धेरै खाइएछ, आबुइ रातै पो छादियो !&rsquo;</p> </blockquote> <p style="text-align:justify">कविताको तेस्रो रंग डी.पी. भण्डारी सरसँग जोडिएको छ। थोरै कविता लेखेर धेरै कविता लेख्नेहरूको सातो खाने, गोडा दुईचार पुस्तकको भरमा स्वनामधन्य साहित्यका शीर्ष चर्चित बुख्याँचाहरूको पित्त हल्लाउन सक्ने कला भएका कलाकार उहाँलाई सबैले श्रद्धाले डी.पी. सर भन्छन्। प्रेम घटित भएका व्यक्तिहरू कहिल्यै पनि भूतकालमा आउँदैनन्।</p> <p style="text-align:justify">व्याकरणको अशुद्धी, पूनर्लेखन केवल बाहुनहरूको टुप्पीको लम्बाइले निर्धारण गर्दैन, माछाहरू पोखरी, नदी, समुद्रमा मात्र होइन यदाकदा आकाशबाट पनि वर्षन्छन्, त्यस्तै शब्दहरूको जन्म, रचना र स्वरञ्जना व्याकरणको ठेली बाहिरबाट पनि गुञ्जन्छ भन्ने प्रमाण डी.पी. सरले दिनुभयो। त्यही रुमानी सम्झना&mdash;बिर्सना&mdash;तिर्सना देवीको काखमा लुटपुटिएर बसेको छ। मृगस्थलीको बिहानी परिभ्रमणमा कहिल्यै नगएपनि धेरै पाठकहरूलाई सँधै लागिरह्यो पनि कैयौंपटक ती चट्टानी खुड्किलाहरू ओहोरदोहोर गरेका छौँ र साथमा डी.पी. सर छोटो लट्ठी लिएर हावामा खेलाइरहनु भएको छ।</p> <p style="text-align:justify">उहाँका लागि बाँदर र मनुष्य एकै जातीका भए। बरु बाँदर धेरै प्रसङ्गमा मान्छेभन्दा विवेकी, नेताहरूको तुलनामा कम भ्रष्ट भनिहाल्ने सरको सरसराहटबाट कोजाग्रत रातको निहूँ पारी जाग्राम हुने लम्पटहरूका दारुणिक दृष्यहरू फलेकमा कुँदिएका हुन्थे। उत्तरआधुनिकको जिम्मा गोविन्दलाई दिनुपर्छ, नौटकीं गर्नमा अभि तगडा छ, समालोचनाको लागि धेरै प्राडा भुराहरू आइरहेका छन्, सबैको स्वर कर्कशपूर्ण छ। यिनको अध्ययनको स्रोतको आधार हिन्दी अनुवाद हो वा सक्कली अंग्रेजी हो भन्न कठिन छ, धेरैको लय नमिलेको देख्दा लाग्छ जम्मैले सक्कली किताब कहिले पढे होलान् ? र, के बुझे होलान् ? क्रस कल्चरका भल्चरहरूलाई सोध्नुपर्ने हुन्छ।</p> <p style="text-align:center"><img alt="" height="720" src="https://www.dekhapadhi.com/storage/photos/shares/Literature/IMG_0087.jpg" width="960" /></p> <p style="text-align:justify">भण्डारी सरको शैली चोरेर मनोवादमा डुबिरहेका बेला आदिम तवरले चुरोट समाएर धुवाँ उडाइरहेको औषत उचाई सम्मुखमा वाचाल भई उभिइरहन्छ। थाहा छ, धुमपान स्वास्थ्यको लागि हानिकारक छ, यद्यपि म नाइँ भन्न नसकेर दार्शनिक धुँवाको कुइरीमण्डलमा उडिरहेको छु। डी.पी. सरको &lsquo;मृगस्थली&rsquo; प्रकाशन भएको धेरै वर्षपछि मृगस्थलीमा मृग छाडिएका थिए। उनका प्रसंशक हेमन्त विवश सरमार्फत् नै सम्बन्धमा आएका थिए। उनी कहिले बानेश्वर घरमा कहिले बाटोमा भेटिन्थे।</p> <p style="text-align:justify">उनी जोडिएका भण्डारीसरका पूर्वप्रकाशित कृतिबारे जहिले पनि &lsquo;नविन्द्रराजले डुबायो, डोलेन्द्रले फँसायो अब नयाँ तरिकाले सरका कृतिहरू प्रकाशन तयारीमा लागेको छु&rsquo; भन्थे। मलाई ठूलो सन्देह थियो हेमन्त नामजसरी एक मासको मौसम थिए। उनको प्रेमउपर केही भन्नु छैन, उनको आफ्नै निजी जीवनको व्यस्तताले होला पुस्तक प्रकाशनमा &lsquo;त्यो धर्ती त्यो आकाश&rsquo; बाहेक अरु दृश्यमा आउन सकेनन्। त्यो पनि रैकाका अमरबहादुर शाहीको सरप्रतिको प्रेमोपहार थियो। सरकै जीवनकालमा कालजयी आभासहित सबै पुस्तकहरूको नयाँ संस्करण निकाल्न पाए हुन्थ्यो भन्ने सरका गम्भीर पाठकहरूको आशाको गमलामा विवशले जल सिंचन हैन बरु माटो उडाउने काम गरे। अन्ततः ती सबै काम अधुरा नै रहे। भोलि आउने अज्ञातको स्तुतिबाहेक अरु मसँग केही छैन।&nbsp;</p> <blockquote> <p style="text-align:justify">मृगस्थलीको बिहानी परिभ्रमणमा कहिल्यै नगए पनि धेरै पाठकहरूलाई सधैँ&nbsp;लागिरह्यो पनि कैयौंपटक ती चट्टानी खुड्किलाहरू ओहोरदोहोर गरेका छौँ र साथमा डी.पी. सर छोटो लट्ठी लिएर हावामा खेलाइरहनुभएको छ।</p> </blockquote> <p style="text-align:justify">&lsquo;मृगस्थली&rsquo;, &lsquo;निरो बाँसुरी बजाइरहेछ&rsquo;, &lsquo;रोटी र फूल&rsquo;, &lsquo;त्यो धर्ती त्यो आकाश&rsquo;आदी कृतिहरूमा समावेश अजम्बरी प्रेमपत्रहरू रहस्य शृंखलामा सम्बोधन गरिएका ज्ञात&ndash;अज्ञात अस्तित्वमा रहेका प्रेमीहरूले पाए पाएनन् गर्भमै छ त्यो रहस्य। तर, नेपाली साहित्य पठन र लेखनको भौगोलिक उचाइमा डीपी सरको योगदान अतुलनीय र अकल्पनीय छ। यसको मनन् कतिले गरे, कति चुके त्यसको हिसाब स्वस्थ समालोचकहरूले नै गरुन्। उनीहरूको गृहकार्य पूरा भएको छैन त्यसैले परिणाम आउन बाँकी नै छ। विश्व साहित्यको स्तरीयतामा नेपाली सर्जकलाई अन्तर्यमै गएर झकझकाउने र ध्येय बाँध्न सिकाउने सरको संकेतलिला सम्झेर बिर्सनलाई बन्देज लाउँदै, अजिव तृष्णाको तुल टाँगेर प्रतिक्षा गरिरहेको छु।&nbsp;</p> <p style="text-align:justify">टुडेज युथ एशियाका सन्तोष साहले बबरमहल रिभिजिटेडमा खिचेको र मैले निर्देशन गरेको वृतचित्र &lsquo;कविताका रंगहरू&rsquo;मध्येका तीन रंगहरूको अलपपछि स्तब्ध बनेको छु। उनीहरूले वाचन गरेको कवितापछिको शून्यबोध गहिरोसँग अन्तस्करणमा गई भिजेको छ। यहीँ कहीँ फुसफुसाएर कविता बाचन गरिरहेको झैं लाग्ने ती तीन रंग खोज्ने क्रममा ठेगाना पहिल्याउँदै जाँदा म इन्द्रेणीको झाँगमा पुग्दछु, शायद यहीँ उनीहरूको नयाँ घर हो। आफूले बाँचेको जीवनबारे कुनै हिसाब किताब नमाग्ने तीन सर्जकहरूलाई हृदयदेखि नै नमन् गर्दछु।</p> <p style="text-align:center"><img alt="" height="684" src="https://www.dekhapadhi.com/storage/photos/shares/Literature/IMG_0097.jpg" width="960" /></p> <p style="text-align:justify">प्रिय ईश्वर वल्लभ, प्यारो दाई डी.बी. गुरुङ, आदरणीय गुरुभाई उर्फ गुरुदाई (ओशोलाई नगदमा लिएर भन्ने हो भने) डी.पी. भण्डारी सर सबैको ताजा सम्झना भण्डारण गरिराखेको छु। केवल स्मृति दिवसमा मात्र होइन सिर्जनाका कतिपय प्रसङ्गमा हामी फेरि जोडिइरहनेछौँ। यो मनोगतता वर्तमानमा उद्धेलित भइरहेको आत्मचेत हो। एक निमेषको यो सम्झाउनी रुझाउनी भयो, जसले विगतलाई वर्तमानको काखमा राखेर हल्लाइरहेका छन्, लोरी सुनारहेका छन्।</p> <p style="text-align:justify"><em>(&lsquo;रंग नेपाल&rsquo;का संस्थापक अध्यक्ष निर्मल थापाको उपन्यास बिजौला, युवक र कथा संग्रह एकादेशमा, एकालाप प्रकाशित छन्।)</em></p>
प्रतिक्रिया दिनुहोस्