काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-९ जयसिङबाट प्रहरीले पाँच किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। 

ना २ ख ६०५१ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा राक्सिराङ गाउँपालिका-१ सानोभाबर बस्ने २२ वर्षीय अर्पण घलानलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो।

घलानमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-९ जयसिङबाट प्रहरीले पाँच किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। 

ना २ ख ६०५१ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा राक्सिराङ गाउँपालिका-१ सानोभाबर बस्ने २२ वर्षीय अर्पण घलानलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो।

घलानमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> पाँच किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ: Dekhapadhi
पाँच किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ <p style="text-align:justify">काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-९ जयसिङबाट प्रहरीले पाँच किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align:justify">ना २ ख ६०५१ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा राक्सिराङ गाउँपालिका-१ सानोभाबर बस्ने २२ वर्षीय अर्पण घलानलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align:justify">घलानमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्