काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा आएको छ ।

करीब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको र क्षतिको विवरण एकीन नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको तर विस्तृत विवरण नखुलिसकेको बताएको छ ।

आगलागी नियन्त्रणका लागि तीनवटा दमकल प्रयोग गरिएको थियो । दरबारमार्ग क्षेत्रलाई नियन्त्रणमा लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए ।

आगलागीको दृश्यः

पढ्नुहाेस्:
दरबारमार्गमा भीषण आगलागी (भिडिओ)

" /> काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा आएको छ ।

करीब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको र क्षतिको विवरण एकीन नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको तर विस्तृत विवरण नखुलिसकेको बताएको छ ।

आगलागी नियन्त्रणका लागि तीनवटा दमकल प्रयोग गरिएको थियो । दरबारमार्ग क्षेत्रलाई नियन्त्रणमा लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए ।

आगलागीको दृश्यः

पढ्नुहाेस्:
दरबारमार्गमा भीषण आगलागी (भिडिओ)

"> दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा (भिडिओ): Dekhapadhi
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा (भिडिओ)
काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा आएको छ ।

करीब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको र क्षतिको विवरण एकीन नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको तर विस्तृत विवरण नखुलिसकेको बताएको छ ।

आगलागी नियन्त्रणका लागि तीनवटा दमकल प्रयोग गरिएको थियो । दरबारमार्ग क्षेत्रलाई नियन्त्रणमा लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए ।

आगलागीको दृश्यः

पढ्नुहाेस्:
दरबारमार्गमा भीषण आगलागी (भिडिओ)

प्रतिक्रिया दिनुहोस्