धादिङ। दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महीनादेखि फैलिएको दादुरारुबेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।

गत  ६ फागुनदेखि बेनिघाटराेराङ-६ काे बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ वस्तीमा दादुरारुबेला रोगको संक्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो।

दादुरारुबेलाका कारण २९ महीनाकी अनिशा चेपाङ र आठ महिनाका वसन्त चेपाङको मृत्यु भएको गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन्। गाउँमा राेग फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छिन्।

चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटक-पटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो।

७ फागुनमा  चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चारजना अभिभावक आएका थिए। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुवाडीले बताए।

दुई वर्षअघि धादिङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे पनि चेपाङ गाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमाया चेपाङले बताइन्। ३० वर्षीया सोल्टीमायाको ६ बच्चामध्ये एकजनाको दादुराका कारण मृत्यु भएको थियो। उनले आफूले र बच्चाले अहिलेसम्म खोप नलगाएको बताइन्।

आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, स्वास्थ्य शाखा संयोजक शङ्करबाबु दुवाडीसहितको टोली गाउँ पुग्दा उपचार नपाएर बिरामी परिरहेका धेरैजसो घरमा भेटिएका थिए।

गाउँपालिकाले दादुरारुबेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र बागमती प्रदेश सरकार समेतलाई आग्रह गरेको छ। रासस

" /> धादिङ। दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महीनादेखि फैलिएको दादुरारुबेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।

गत  ६ फागुनदेखि बेनिघाटराेराङ-६ काे बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ वस्तीमा दादुरारुबेला रोगको संक्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो।

दादुरारुबेलाका कारण २९ महीनाकी अनिशा चेपाङ र आठ महिनाका वसन्त चेपाङको मृत्यु भएको गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन्। गाउँमा राेग फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छिन्।

चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटक-पटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो।

७ फागुनमा  चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चारजना अभिभावक आएका थिए। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुवाडीले बताए।

दुई वर्षअघि धादिङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे पनि चेपाङ गाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमाया चेपाङले बताइन्। ३० वर्षीया सोल्टीमायाको ६ बच्चामध्ये एकजनाको दादुराका कारण मृत्यु भएको थियो। उनले आफूले र बच्चाले अहिलेसम्म खोप नलगाएको बताइन्।

आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, स्वास्थ्य शाखा संयोजक शङ्करबाबु दुवाडीसहितको टोली गाउँ पुग्दा उपचार नपाएर बिरामी परिरहेका धेरैजसो घरमा भेटिएका थिए।

गाउँपालिकाले दादुरारुबेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र बागमती प्रदेश सरकार समेतलाई आग्रह गरेको छ। रासस

"> दादुरारूबेलाबाट धादिङकाे चेपाङ गाउँमा दुई बालबालिकाकाे मृत्यु, १५० बिरामी: Dekhapadhi
दादुरारूबेलाबाट धादिङकाे चेपाङ गाउँमा दुई बालबालिकाकाे मृत्यु, १५० बिरामी
धादिङ। दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महीनादेखि फैलिएको दादुरारुबेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।

गत  ६ फागुनदेखि बेनिघाटराेराङ-६ काे बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ वस्तीमा दादुरारुबेला रोगको संक्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो।

दादुरारुबेलाका कारण २९ महीनाकी अनिशा चेपाङ र आठ महिनाका वसन्त चेपाङको मृत्यु भएको गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन्। गाउँमा राेग फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छिन्।

चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटक-पटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो।

७ फागुनमा  चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चारजना अभिभावक आएका थिए। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुवाडीले बताए।

दुई वर्षअघि धादिङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे पनि चेपाङ गाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमाया चेपाङले बताइन्। ३० वर्षीया सोल्टीमायाको ६ बच्चामध्ये एकजनाको दादुराका कारण मृत्यु भएको थियो। उनले आफूले र बच्चाले अहिलेसम्म खोप नलगाएको बताइन्।

आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, स्वास्थ्य शाखा संयोजक शङ्करबाबु दुवाडीसहितको टोली गाउँ पुग्दा उपचार नपाएर बिरामी परिरहेका धेरैजसो घरमा भेटिएका थिए।

गाउँपालिकाले दादुरारुबेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र बागमती प्रदेश सरकार समेतलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्