दरबारमार्गमा भीषण आगलागी (भिडिओ)
<p>प्रहरीले क्लब भिक्ट्री लाउन्जमा आगो लागेको र नियन्त्रणको प्रयास भइरहेको जनाएको छ।</p>
<p>अहिले दुईवटा दमकल आगो निभाउन प्रयासरत छन्।</p>
<p>प्रहरीले बिजुलीकाे तार सर्ट भएर आगाे लागेकाे हुन सक्ने बताएकाे छ।</p>
<p><iframe frameborder="0" height="300" scrolling="no" src="https://www.youtube.com/embed/Jg_lRdz8L7Y" width="500"></iframe></p>
प्रतिक्रिया दिनुहोस्
