इटहरी। मोरङको एक सामुदायिक वनमा वन्यजन्तुको अवैध शिकार गरिरहेकाहरू र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ।

लकडाउनको मौका छोपेर सुन्दरहरैंचा नगरपालिका-८ स्थित सलकपुर सामुदायिक वनको उत्तरी सिमानामा शिकार खेलिरहेका शिकारी र सशस्त्र प्रहरी बल एवं डिभिजन वन कार्यालय सलकपुरको संयुक्त सुरक्षा टोलीबीच आज अपरान्ह गोली हानाहान भएको हो।

घटनास्थलबाट दुई नाल भरुवा बन्दुकसहित तीनजना शिकारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी हाइवे सुरक्षा पोष्‍टका इन्सपेक्टर विदुर भट्टराईले बताए।

त्यस्तै २०० ग्राम बारुद र एक थान मोबाइल पनि बरामद् गरिएको छ। दोहोरो फायरिङमा कोही पनि घाइते भने भएका छैनन्।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-८ आमजुँगीका ३५ वर्षीय डम्बरबहादुर जोगी, २७ वर्षीय किसान कार्की र झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजनका २७ वर्षीय किरण धिमाल छन्।

"सलकपुर र केराबारीका ठूलो समूह शिकार खेलिरहेको सूचनाको आधारमा हामीले सर्च थालेका थियौँ। हतियारसहित उनीहरूसँग जम्काभेट भएपछि शिहारीकरूले फायर खोलेका हुन्। जवाफी फायर गरेर हामीले नियन्त्रणमा लियौँ", भट्टराईले भने।

नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक अनुसन्धानसहित कारबाही थालिएको सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले बताए।

" /> इटहरी। मोरङको एक सामुदायिक वनमा वन्यजन्तुको अवैध शिकार गरिरहेकाहरू र सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ।

लकडाउनको मौका छोपेर सुन्दरहरैंचा नगरपालिका-८ स्थित सलकपुर सामुदायिक वनको उत्तरी सिमानामा शिकार खेलिरहेका शिकारी र सशस्त्र प्रहरी बल एवं डिभिजन वन कार्यालय सलकपुरको संयुक्त सुरक्षा टोलीबीच आज अपरान्ह गोली हानाहान भएको हो।

घटनास्थलबाट दुई नाल भरुवा बन्दुकसहित तीनजना शिकारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी हाइवे सुरक्षा पोष्‍टका इन्सपेक्टर विदुर भट्टराईले बताए।

त्यस्तै २०० ग्राम बारुद र एक थान मोबाइल पनि बरामद् गरिएको छ। दोहोरो फायरिङमा कोही पनि घाइते भने भएका छैनन्।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-८ आमजुँगीका ३५ वर्षीय डम्बरबहादुर जोगी, २७ वर्षीय किसान कार्की र झापा बुद्धशान्ति गाउँपालिका-३ धाइजनका २७ वर्षीय किरण धिमाल छन्।

"सलकपुर र केराबारीका ठूलो समूह शिकार खेलिरहेको सूचनाको आधारमा हामीले सर्च थालेका थियौँ। हतियारसहित उनीहरूसँग जम्काभेट भएपछि शिहारीकरूले फायर खोलेका हुन्। जवाफी फायर गरेर हामीले नियन्त्रणमा लियौँ", भट्टराईले भने।

नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक अनुसन्धानसहित कारबाही थालिएको सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले बताए।

"> मोरङमा सशस्त्र प्रहरी र शिकारीबीच गोली हानाहान: Dekhapadhi
मोरङमा सशस्त्र प्रहरी र शिकारीबीच गोली हानाहान

प्रतिक्रिया दिनुहोस्