कैलाली। धनगढीको एक निजी अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ।

२० चैत साँझ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका कञ्चनपुरको झलारीस्थित एक कम्पनीमा काम गर्दै आएका २४ वर्षीय भारतीय युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

मृत्यु भएका युवकमा मृत्युअघि देखिएका लक्षण कोरोनाको संक्रमणसँग मिलेपनि रिपोर्ट नेगेटिभ आएको छ। 

सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले उनको रिपोर्ट नेगेटिभ आएको बताए। 

" /> कैलाली। धनगढीको एक निजी अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ।

२० चैत साँझ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका कञ्चनपुरको झलारीस्थित एक कम्पनीमा काम गर्दै आएका २४ वर्षीय भारतीय युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

मृत्यु भएका युवकमा मृत्युअघि देखिएका लक्षण कोरोनाको संक्रमणसँग मिलेपनि रिपोर्ट नेगेटिभ आएको छ। 

सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले उनको रिपोर्ट नेगेटिभ आएको बताए। 

"> उपचारका क्रममा युवकको मृत्यु: Dekhapadhi
उपचारका क्रममा युवकको मृत्यु <p style="text-align:justify">कैलाली। धनगढीको एक निजी अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ।</p> <p style="text-align:justify">२० चैत साँझ धनगढीस्थित माया मेट्रो अस्पतालमा&nbsp;भर्ना भएका कञ्चनपुरको झलारीस्थित एक कम्पनीमा काम गर्दै आएका २४ वर्षीय भारतीय युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align:justify">मृत्यु भएका युवकमा मृत्युअघि देखिएका लक्षण कोरोनाको संक्रमणसँग मिलेपनि रिपोर्ट नेगेटिभ आएको छ।&nbsp;</p> <p style="text-align:justify">सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले उनको रिपोर्ट नेगेटिभ आएको बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्