कैलाली। बलात्कारको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाका एक युवकलाई पक्राउ गरेको छ।

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन रावललाई ईलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो।

२० चैत राति करीब एक बजे घरमा सुतिरहेको अवस्थामा रावलले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले ईलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले युवतीले जाहेरी आएपछि रावललाई पक्राउ गरिएको बताए।

उनले युवक ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

" /> कैलाली। बलात्कारको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाका एक युवकलाई पक्राउ गरेको छ।

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन रावललाई ईलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो।

२० चैत राति करीब एक बजे घरमा सुतिरहेको अवस्थामा रावलले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले ईलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले युवतीले जाहेरी आएपछि रावललाई पक्राउ गरिएको बताए।

उनले युवक ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

"> युवती बलात्कारको आरोपमा एक जना पक्राउ: Dekhapadhi
युवती बलात्कारको आरोपमा एक जना पक्राउ
कैलाली। बलात्कारको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाका एक युवकलाई पक्राउ गरेको छ।

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन रावललाई ईलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो।

२० चैत राति करीब एक बजे घरमा सुतिरहेको अवस्थामा रावलले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले ईलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले युवतीले जाहेरी आएपछि रावललाई पक्राउ गरिएको बताए।

उनले युवक ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्