काठमाडाैं। देशको कूल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्षमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ।

उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा थियो।

विश्वव्यापीरूपमा फैलिएको काेरोना भाइरस (कोभिड-१९) को जोखिमका कारण २५ चैतसम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको हो।

एशियाली विकास बैंक (एडीबी)ले मनिलामा आज सार्वजनिक गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड-१९ को महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधले चालू आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ६.० प्रतिशत वृद्धि हुनेछ। चालू आर्थिक वर्षको  पहिला सात महीनामा खाद्य तथा ऊर्जाजस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा बढेर औसतमा ६.५ प्रतिशत पुगेको छ।

गत माघको अन्त्यतिर सागसब्जी, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको, कोभिड-१९ का कारण अस्थायीरूपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको,  महामारीका कारण स्थिति जटिल बनेमा मुद्रास्फीतिमा थप वृद्धि हुनेछ।

आर्थिक वर्ष २०७६/७७ को पहिला सात महीनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ। भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारीसाधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा संकुचन आएको छ। सुधारिएको व्यापार सन्तुलनले गत माघको अन्त्यसम्म चालूखाता घाटा अघिल्लो वर्षको सोही अवधिको  एक अर्ब ५० करोड डलरबाट एक अर्ब डलरमा राख्न सहयोग पुगेको छ। पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा आर्थिक वर्ष २०७५/७६ को कूल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ। यद्यपि चालू आर्थिक वर्षको अन्तिम त्रयमासमा विप्रेषण आप्रवाहमा कमी आएमा चालूखाता घाटा अझ बढ्नेछ।

कोभिड-१९ का कारण उत्पन्न अवरोधपछिका गतिविधिहरू सामान्य अवस्थामा फर्कने, कृषि उत्पादन राम्रो रहने र पेट्रोलियम पदार्थको मूल्य घट्ने तथा भारतको मुद्रास्फीतिमा सामान्य वृद्धि हुने अनुमानका आधारमा आर्थिक वर्ष २०७७/७८  मा औसत वार्षिक मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान गरिएको छ।

कोभिड-१९ चाँडै समाप्त हुने, यसपछिका आर्थिक गतिविधि निर्वाध सञ्चालन हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडीबीले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले आर्थिक वर्ष २०७७/७८ (सन् २०२१) मा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आउने अपेक्षा गरेको छ। प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थिक वृद्धिलाई थप बल प्रदान गर्नेछ।

कोभिड-१९ का कारण उत्पन्न अवरोधपछिका गतिविधिहरू सामान्य अवस्थामा फर्कने, कृषि उत्पादन राम्रो रहने र पेट्रोलियम पदार्थको मूल्य घट्ने तथा भारतको मुद्रास्फीतिमा सामान्य वृद्धि हुने अनुमानका आधारमा आर्थिक वर्ष २०७७/७८  मा औसत वार्षिक मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान गरिएको छ। पुँजीगत वस्तु आयातमा वृद्धि हुँदा चालू खाता घाटा चालू आर्थिक वर्षको कूल गार्हस्थ उत्पादनको ५.० प्रतिशतबाट ५.६ प्रतिशतले बढ्ने तर यो घाटा पेट्रोलियम पदार्थको मूल्यमा कमी आउने तथा निरन्तर विद्युत् आपूर्तिका कारण पेट्रोलियम पदार्थको आयातमा क्रमशः कमी आउने र भारतमा विद्युत् निर्यातमा वृद्धि हुने कुरामा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७७/७८ को  सम्भाव्य जोखिममा कोभिड-१९ को महामारी निरन्तर नै रहेको अवस्थामा त्यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्न सक्ने सम्भावना रहेको छ। असामान्य मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक जोखिमले कृषि उपजमा कमी ल्याउनुका साथै पूर्वाधारहरूमा क्षति पुर्‍याउन त्रास पनि कायम छ। प्रदेश र स्थानीय तहमा आयोजना र कार्यक्रमहरूको कार्यान्वयन क्षमताको कमी विद्यमान रहँदा त्यसले तिनीहरूको खर्च कमजोर बनाउँछ। कोभिड-१९ को महामारीले विश्वव्यापी मागमा कमी ल्याउने छ र त्यसले वैदेशिक रोजगारीका लागि बाह्य आप्रवासनमा असर र नेपालको बाह्य क्षेत्रको स्थायित्वमा दबाब पार्नेछ।

यसैबीच, नेपालका लागि एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभ कोभिड-१९ महामारीको विश्वव्यापी विस्तार र त्यसको संक्रमण नियन्त्रणका लागि आवश्यक देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताउँछन्। औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपरेकाले आर्थिक वर्षको अन्तिम त्रयमासमा आन्तरिक माग घटाउने गरी विप्रेषण घट्ने सम्भावना रहेको  उनको अनुमान छ। धानको उत्पादन कम भएका कारण पनि आर्थिक वृद्धि कम रहने उनी ठान्छन्। उनी भन्छन्, “कोभिड-१९ का कारण अवस्था अरू बिग्रियो भने आर्थिक वर्ष २०७६/७७ को वृद्धि अहिले अनुमान गरिएभन्दा अरू कम हुन सक्नेछ।”

आगामी आर्थिक वर्षमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भई मुलुकको आर्थिक गतिविधि वृद्धिमा बढोत्तरी हुने अपेक्षा गरिएको छ। सोही स्थानमा तयार भएको विशेष आर्थिक क्षेत्रको पूर्ण सञ्चालन तथा उद्योग स्थापना, कर दाखिलाजस्ता उद्योगधन्दा स्थापनाका प्रक्रियागत झन्झटको अन्त्य भएमा वैदेशिक लगानी आकर्षित भई औद्योगिक विकासमा योगदान पुग्ने ठानिएको छ। त्यसैगरी विशेष आर्थिक क्षेत्र प्राधिकरणले लगानीकर्तालाई करसहुलित प्रदान गर्नेजस्ता प्रवर्द्धनात्मक कार्यक्रम कार्यान्वयन गरेमा आर्थिक उन्नयनमा टेवा पुग्नेछ। रासस

" /> काठमाडाैं। देशको कूल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्षमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ।

"> कोभिड-१९ असर: आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण: Dekhapadhi
कोभिड-१९ असर: आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण

प्रतिक्रिया दिनुहोस्