ट्वीट गर्दै सेनाले पनि त्यस्तो जिम्मा स्वीकार गर्नु नहुने प्रतिक्रिया दिएका हुन्।

'सेनालाई जिम्मा दिँदा त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ', थापाले भनेका छन्।

अहिले नै त्यो अवस्थामा पुगि नसकेको थापाले लेखेका छन्।

स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने चर्चा बाहिर आएसँगै हिजै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले 'भाइरस मार्ने बन्दुक र गोलीले हैन होला' भन्दै टिप्पणी गरेका थिए।

" /> ट्वीट गर्दै सेनाले पनि त्यस्तो जिम्मा स्वीकार गर्नु नहुने प्रतिक्रिया दिएका हुन्।

'सेनालाई जिम्मा दिँदा त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ', थापाले भनेका छन्।

अहिले नै त्यो अवस्थामा पुगि नसकेको थापाले लेखेका छन्।

स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने चर्चा बाहिर आएसँगै हिजै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले 'भाइरस मार्ने बन्दुक र गोलीले हैन होला' भन्दै टिप्पणी गरेका थिए।

"> कमल थापाले भने- ‘सार्वजनिक खरीदबिक्रीको काम सेनालाई दिनु हुन्‍न’: Dekhapadhi
कमल थापाले भने- ‘सार्वजनिक खरीदबिक्रीको काम सेनालाई दिनु हुन्‍न’
काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले सार्वजनिक खरीदबिक्रीको काममा नेपाली सेनालाई प्रयोग गर्न नहुने बताएका छन्।

उनले आज ट्वीट गर्दै सेनाले पनि त्यस्तो जिम्मा स्वीकार गर्नु नहुने प्रतिक्रिया दिएका हुन्।

'सेनालाई जिम्मा दिँदा त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ', थापाले भनेका छन्।

अहिले नै त्यो अवस्थामा पुगि नसकेको थापाले लेखेका छन्।

स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने चर्चा बाहिर आएसँगै हिजै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले 'भाइरस मार्ने बन्दुक र गोलीले हैन होला' भन्दै टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्