बझाङ केन्द्रबिन्दु बनाएर चार म्याग्‍निच्युटको भूकम्प <p>कैलाली। बझाङ केन्द्रबिन्दु बनाएर आज चार म्याग्&zwj;निच्युटको भूकम्प गएको छ।</p> <p>साँझ ८ः५५ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।</p> <p>भूकम्पको धक्का बझाङसहित अछाम, डोटी, बझाङ, बाजुरामासमेत महसूस भएको थियो।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्