काठमाडौं। अनलाइन, दैनिक र साप्ताहिक पत्रिकाका सम्पादकहरूले एक अनलाइन पत्रिकामा प्रकाशित समाचार आश्चर्यजनक रूपमा हटाइएको घटना छानविन गर्न माग गरेका छन्।

२१ जना सम्पादकहरूले आज संयुक्त वक्तव्यमार्फत् यस्तो माग गरेका हुन्।

काठमाण्डुप्रेस डटकममा १८ चैतमा प्रकाशित स्वास्थ्य सामग्री खरिदसम्बन्धी समाचार १९ चैतमा एकाएक डिलिट गरिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सम्पादकहरूले त्यसलाई संविधानको मर्मविपरीत व्यवहार भनेका छन्।

उक्त अनलाइनले आफ्नो वेब डेभलपर सिरान टेक्नोलोजिज प्रालिले अनधिकृत रूपमा आफ्नो एड्मिन प्यानलमा हस्तक्षेप गरेर समाचार डिलिट गरेको विज्ञप्तिमार्फत् जनाएको थियो।

सम्पादकहरूले भनेका छन्, “हामी संविधानविरोधी यो प्रकरणमा संलग्नहरूबारे शीघ्र छानविन गरी दोषीलाई दण्डित गर्न माग गर्दछौं।”

" /> काठमाडौं। अनलाइन, दैनिक र साप्ताहिक पत्रिकाका सम्पादकहरूले एक अनलाइन पत्रिकामा प्रकाशित समाचार आश्चर्यजनक रूपमा हटाइएको घटना छानविन गर्न माग गरेका छन्।

२१ जना सम्पादकहरूले आज संयुक्त वक्तव्यमार्फत् यस्तो माग गरेका हुन्।

काठमाण्डुप्रेस डटकममा १८ चैतमा प्रकाशित स्वास्थ्य सामग्री खरिदसम्बन्धी समाचार १९ चैतमा एकाएक डिलिट गरिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सम्पादकहरूले त्यसलाई संविधानको मर्मविपरीत व्यवहार भनेका छन्।

उक्त अनलाइनले आफ्नो वेब डेभलपर सिरान टेक्नोलोजिज प्रालिले अनधिकृत रूपमा आफ्नो एड्मिन प्यानलमा हस्तक्षेप गरेर समाचार डिलिट गरेको विज्ञप्तिमार्फत् जनाएको थियो।

सम्पादकहरूले भनेका छन्, “हामी संविधानविरोधी यो प्रकरणमा संलग्नहरूबारे शीघ्र छानविन गरी दोषीलाई दण्डित गर्न माग गर्दछौं।”

"> सम्पादकहरूको माग- 'समाचार हटाइएकोबारे छानविन गर': Dekhapadhi
सम्पादकहरूको माग- 'समाचार हटाइएकोबारे छानविन गर'
काठमाडौं। अनलाइन, दैनिक र साप्ताहिक पत्रिकाका सम्पादकहरूले एक अनलाइन पत्रिकामा प्रकाशित समाचार आश्चर्यजनक रूपमा हटाइएको घटना छानविन गर्न माग गरेका छन्।

२१ जना सम्पादकहरूले आज संयुक्त वक्तव्यमार्फत् यस्तो माग गरेका हुन्।

काठमाण्डुप्रेस डटकममा १८ चैतमा प्रकाशित स्वास्थ्य सामग्री खरिदसम्बन्धी समाचार १९ चैतमा एकाएक डिलिट गरिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सम्पादकहरूले त्यसलाई संविधानको मर्मविपरीत व्यवहार भनेका छन्।

उक्त अनलाइनले आफ्नो वेब डेभलपर सिरान टेक्नोलोजिज प्रालिले अनधिकृत रूपमा आफ्नो एड्मिन प्यानलमा हस्तक्षेप गरेर समाचार डिलिट गरेको विज्ञप्तिमार्फत् जनाएको थियो।

सम्पादकहरूले भनेका छन्, “हामी संविधानविरोधी यो प्रकरणमा संलग्नहरूबारे शीघ्र छानविन गरी दोषीलाई दण्डित गर्न माग गर्दछौं।”

प्रतिक्रिया दिनुहोस्