काठमाडौं। सरकारले चीनसँग गरिएको स्वास्थ्य सामग्री खरिदबारे अनुसन्धान गर्ने भएको छ।
सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले खरिद प्रक्रियाबारे छलफल र अनुसन्धान हुने बताएका हुन्।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले भने, “स्वास्थ्य सामग्री खरिदमा पहिलो कुरा त हेर्नुपर्‍यो के भएको छ भनी। हामी कसैले भनेको मात्रै कुराबाट प्रभावित नहोऔँ। छलफल अनुसन्धान त हुन्छ नै, त्यो भन्दा महत्वपूर्ण कुरा सामग्री आयो, मान्छेको जीवन रक्षा भइरहेको छ।”
स्वास्थ्य सामग्री खरिदका विषयमा बाहिर आएकै विषय आधिकारिक नहुने उनको टिप्पणी छ। “महंगो पर्‍यो कि सस्तो पर्‍यो, विधि पुग्यो कि पुगेन भनेर हेर्न कुरा छँदैछ”, उनले भने, “सबैभन्दा राम्रो विधि त के हुन्थ्यो यस्तो अवस्थामा भने सरकारी माध्यमबाटै खरिद गर्दा ल्याउन सजिलो हुन्थ्यो, तर दुबै छिमेकी देश समस्यामा हुँदा भएन।”
उनले सरकारबाटै खरिदका दुबै देशलाई प्रस्ताव भने पठाएको बताए। तर,  दुबै छिमेकी मुलुकमा पनि समस्या भएकाले जीटूजी प्रक्रियाबाट गर्न नसकेर निजी क्षेत्रलाई आग्रह गरेको प्रष्ट पारे।
अब जीटूजी प्रक्रियाबाट नै स्वास्थ्य सामग्री खरिद गर्न सकिन्छ कि भन्ने विषयमा बैठकमा छलफल भएको मन्त्री खतिवडाले बताए।
सरकारले हिजो १९ चैतमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन ओम्‍नी समूहसँग गरेको सम्झौता रद्द गरेको थियो।
" /> काठमाडौं। सरकारले चीनसँग गरिएको स्वास्थ्य सामग्री खरिदबारे अनुसन्धान गर्ने भएको छ।
सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले खरिद प्रक्रियाबारे छलफल र अनुसन्धान हुने बताएका हुन्।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले भने, “स्वास्थ्य सामग्री खरिदमा पहिलो कुरा त हेर्नुपर्‍यो के भएको छ भनी। हामी कसैले भनेको मात्रै कुराबाट प्रभावित नहोऔँ। छलफल अनुसन्धान त हुन्छ नै, त्यो भन्दा महत्वपूर्ण कुरा सामग्री आयो, मान्छेको जीवन रक्षा भइरहेको छ।”
स्वास्थ्य सामग्री खरिदका विषयमा बाहिर आएकै विषय आधिकारिक नहुने उनको टिप्पणी छ। “महंगो पर्‍यो कि सस्तो पर्‍यो, विधि पुग्यो कि पुगेन भनेर हेर्न कुरा छँदैछ”, उनले भने, “सबैभन्दा राम्रो विधि त के हुन्थ्यो यस्तो अवस्थामा भने सरकारी माध्यमबाटै खरिद गर्दा ल्याउन सजिलो हुन्थ्यो, तर दुबै छिमेकी देश समस्यामा हुँदा भएन।”
उनले सरकारबाटै खरिदका दुबै देशलाई प्रस्ताव भने पठाएको बताए। तर,  दुबै छिमेकी मुलुकमा पनि समस्या भएकाले जीटूजी प्रक्रियाबाट गर्न नसकेर निजी क्षेत्रलाई आग्रह गरेको प्रष्ट पारे।
अब जीटूजी प्रक्रियाबाट नै स्वास्थ्य सामग्री खरिद गर्न सकिन्छ कि भन्ने विषयमा बैठकमा छलफल भएको मन्त्री खतिवडाले बताए।
सरकारले हिजो १९ चैतमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन ओम्‍नी समूहसँग गरेको सम्झौता रद्द गरेको थियो।
प्रतिक्रिया दिनुहोस्