काठमाडौ। लकडाउनका बीच एलपीजी ग्यास (खाना पकाउने ग्यास) को अभाव भएपछि त्यसको विकल्पमा उपभोक्तामाझ विद्युतीय चुलो (इन्डक्सन स्टोभ) को प्रयोग बढेको छ।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको कार्यालयमा साता दिनयता दिनहुँ इन्डक्सन खरिद गर्नेको घुइँचो लाग्ने गरेको छ। कम्पनीमा मौज्दात रहेका ६ हजार इन्डक्सनमध्ये  ५ हजार ८ सयभन्दा बढी विक्री भइसकेको छ।

आज पनि कम्पनीको कर्यालयमा इन्डक्सन खरिद गर्नेको लामै लाइन लागेको छ। तर कम्पनीसँग मागअनुसार विक्रीका लागि इन्डक्सन नै छैन। लाइनमा उभिएका धेरैले इन्डक्सन पाउने देखिँदैन।

थापाथलीमा सकिएपछि नख्खुस्थित कार्यालयबाट इन्डक्सन ल्याएर विक्री गरिरहेको कम्पनीका प्रमुख रणबहादुर बुढाथोकीले बताए। कम्पनीले अब इन्डक्सन मौज्दात नरहेको पनि जनाएको छ।

कम्पनीले एउटा इन्डक्सन ४ हजार रूपैयाँमा विक्री गरिरहेको छ।

" /> काठमाडौ। लकडाउनका बीच एलपीजी ग्यास (खाना पकाउने ग्यास) को अभाव भएपछि त्यसको विकल्पमा उपभोक्तामाझ विद्युतीय चुलो (इन्डक्सन स्टोभ) को प्रयोग बढेको छ।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको कार्यालयमा साता दिनयता दिनहुँ इन्डक्सन खरिद गर्नेको घुइँचो लाग्ने गरेको छ। कम्पनीमा मौज्दात रहेका ६ हजार इन्डक्सनमध्ये  ५ हजार ८ सयभन्दा बढी विक्री भइसकेको छ।

आज पनि कम्पनीको कर्यालयमा इन्डक्सन खरिद गर्नेको लामै लाइन लागेको छ। तर कम्पनीसँग मागअनुसार विक्रीका लागि इन्डक्सन नै छैन। लाइनमा उभिएका धेरैले इन्डक्सन पाउने देखिँदैन।

थापाथलीमा सकिएपछि नख्खुस्थित कार्यालयबाट इन्डक्सन ल्याएर विक्री गरिरहेको कम्पनीका प्रमुख रणबहादुर बुढाथोकीले बताए। कम्पनीले अब इन्डक्सन मौज्दात नरहेको पनि जनाएको छ।

कम्पनीले एउटा इन्डक्सन ४ हजार रूपैयाँमा विक्री गरिरहेको छ।

"> भान्साको जोहो गर्न लाइनमा, इन्डक्सन चुलो पनि सकियो: Dekhapadhi
भान्साको जोहो गर्न लाइनमा, इन्डक्सन चुलो पनि सकियो
काठमाडौ। लकडाउनका बीच एलपीजी ग्यास (खाना पकाउने ग्यास) को अभाव भएपछि त्यसको विकल्पमा उपभोक्तामाझ विद्युतीय चुलो (इन्डक्सन स्टोभ) को प्रयोग बढेको छ।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको कार्यालयमा साता दिनयता दिनहुँ इन्डक्सन खरिद गर्नेको घुइँचो लाग्ने गरेको छ। कम्पनीमा मौज्दात रहेका ६ हजार इन्डक्सनमध्ये  ५ हजार ८ सयभन्दा बढी विक्री भइसकेको छ।

आज पनि कम्पनीको कर्यालयमा इन्डक्सन खरिद गर्नेको लामै लाइन लागेको छ। तर कम्पनीसँग मागअनुसार विक्रीका लागि इन्डक्सन नै छैन। लाइनमा उभिएका धेरैले इन्डक्सन पाउने देखिँदैन।

थापाथलीमा सकिएपछि नख्खुस्थित कार्यालयबाट इन्डक्सन ल्याएर विक्री गरिरहेको कम्पनीका प्रमुख रणबहादुर बुढाथोकीले बताए। कम्पनीले अब इन्डक्सन मौज्दात नरहेको पनि जनाएको छ।

कम्पनीले एउटा इन्डक्सन ४ हजार रूपैयाँमा विक्री गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्