दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैंको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका ९ वटा छाप्रा पूर्णरूपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए।
आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो।
नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए।
आगलागीबाट एकजना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए। रासस
" /> दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैंको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका ९ वटा छाप्रा पूर्णरूपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए।आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो।

">