सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका छन्। उनीहरू कारागारको झ्यालबाट फरार भएको प्रहरीले बताएको छ। थुनुवा राति नै फरार भएपनि सुरक्षार्थ खटिएका प्रहरीले भने आज बिहान मात्रै थाहा पाएको हो।

पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागु औषध मुद्दामा पक्राउ परेकाहरू हुन्।

फरार भएकामा वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी,  २० वर्षीय सुनिल थारु र भेरीगंगा नगरपालिकाका २१ वर्षीय सन्देश  कशेरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गोपाल रायमाझी तथा प्रहरी प्रमुख एसपी दिल्लीराज पन्तले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।

नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लोकराज तिम्सिनाले तीन जना फरार भएको पुष्टि गरेका छन्। उनले घटनाका सम्बन्धमा छानबिन समिति गठन गर्ने र छानबिन प्रतिवेदनका आधारमा कमजोरी गर्नेलाई कारबाही गरिने पनि बताए।

“हामीले प्रारम्भिक रुपमा अनुसन्धान शुरु गरिसकेका छौं”, तिम्सिनाले देखापढीसँग भने,“यो घटनाको छानबिन समिति नै बनाएर अनुसन्धान हुन्छ। प्रहरीको संलग्नता वा लापरवाही देखिए कानून बमोजिम कारबाही हुन्छ।”

" /> सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका छन्। उनीहरू कारागारको झ्यालबाट फरार भएको प्रहरीले बताएको छ। थुनुवा राति नै फरार भएपनि सुरक्षार्थ खटिएका प्रहरीले भने आज बिहान मात्रै थाहा पाएको हो।

पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागु औषध मुद्दामा पक्राउ परेकाहरू हुन्।

फरार भएकामा वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी,  २० वर्षीय सुनिल थारु र भेरीगंगा नगरपालिकाका २१ वर्षीय सन्देश  कशेरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गोपाल रायमाझी तथा प्रहरी प्रमुख एसपी दिल्लीराज पन्तले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।

नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लोकराज तिम्सिनाले तीन जना फरार भएको पुष्टि गरेका छन्। उनले घटनाका सम्बन्धमा छानबिन समिति गठन गर्ने र छानबिन प्रतिवेदनका आधारमा कमजोरी गर्नेलाई कारबाही गरिने पनि बताए।

“हामीले प्रारम्भिक रुपमा अनुसन्धान शुरु गरिसकेका छौं”, तिम्सिनाले देखापढीसँग भने,“यो घटनाको छानबिन समिति नै बनाएर अनुसन्धान हुन्छ। प्रहरीको संलग्नता वा लापरवाही देखिए कानून बमोजिम कारबाही हुन्छ।”

"> प्रहरी हिरासतबाट तीन जना थुनुवा फरार: Dekhapadhi
प्रहरी हिरासतबाट तीन जना थुनुवा फरार
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट तीन जना थुनुवा फरार भएका छन्। उनीहरू कारागारको झ्यालबाट फरार भएको प्रहरीले बताएको छ। थुनुवा राति नै फरार भएपनि सुरक्षार्थ खटिएका प्रहरीले भने आज बिहान मात्रै थाहा पाएको हो।

पक्की थुनुवा घरको पछाडिको झ्याल फोडेर भागेका तीनै जना लागु औषध मुद्दामा पक्राउ परेकाहरू हुन्।

फरार भएकामा वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी,  २० वर्षीय सुनिल थारु र भेरीगंगा नगरपालिकाका २१ वर्षीय सन्देश  कशेरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गोपाल रायमाझी तथा प्रहरी प्रमुख एसपी दिल्लीराज पन्तले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।

नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लोकराज तिम्सिनाले तीन जना फरार भएको पुष्टि गरेका छन्। उनले घटनाका सम्बन्धमा छानबिन समिति गठन गर्ने र छानबिन प्रतिवेदनका आधारमा कमजोरी गर्नेलाई कारबाही गरिने पनि बताए।

“हामीले प्रारम्भिक रुपमा अनुसन्धान शुरु गरिसकेका छौं”, तिम्सिनाले देखापढीसँग भने,“यो घटनाको छानबिन समिति नै बनाएर अनुसन्धान हुन्छ। प्रहरीको संलग्नता वा लापरवाही देखिए कानून बमोजिम कारबाही हुन्छ।”

प्रतिक्रिया दिनुहोस्