काठमाडौं। नायिका वर्षा सिवोकोटीले लकडाउनको समयमा खाना खान नपाएका जनावरलाई खानाको व्यवस्था गर्न अनुरोध गरेकी छन्।

खाना खान नपाएर छाडा कुकुर, गाईवस्तु, बाँदर लगायतका जनावर भोकभोकै मर्ने अवस्था पुग्न थालेको भन्दै उनले खाना खुवाएर सहयोग गर्न सबैमा अनुरोध गरेकी हुन्।

मानिसले दिनदिनै नयाँ नयाँ परिकार बनाएर खाइरहेको भन्दै जनावरहरूको बारेमा कसले सोच्ने भन्दै प्रश्न समेत गरेकी छन्।

जनावरले भोक लाग्यो भनेर भन्न पनि नसक्ने भन्दै यस्तो अवस्थामा सबैले मानवीयता देखाउनुपर्ने सिवाकोटीको तर्क छ।

सामाजिक सञ्जाल फेसबुकमा कुकुरलाई खाना दिइरहेको तस्वीर तथा भिडिओ पोष्ट गर्दै उनले लेखेकी छन्, ‘हामी सबैमा यिनिहरूप्रति माया नहोला तर, मानवता भने पक्कै छ। आफ्नो घर वरिपरिका जनावरलाई आफूले सक्नेसम्म खाना खुवाऔँ।’

" /> काठमाडौं। नायिका वर्षा सिवोकोटीले लकडाउनको समयमा खाना खान नपाएका जनावरलाई खानाको व्यवस्था गर्न अनुरोध गरेकी छन्।

खाना खान नपाएर छाडा कुकुर, गाईवस्तु, बाँदर लगायतका जनावर भोकभोकै मर्ने अवस्था पुग्न थालेको भन्दै उनले खाना खुवाएर सहयोग गर्न सबैमा अनुरोध गरेकी हुन्।

मानिसले दिनदिनै नयाँ नयाँ परिकार बनाएर खाइरहेको भन्दै जनावरहरूको बारेमा कसले सोच्ने भन्दै प्रश्न समेत गरेकी छन्।

जनावरले भोक लाग्यो भनेर भन्न पनि नसक्ने भन्दै यस्तो अवस्थामा सबैले मानवीयता देखाउनुपर्ने सिवाकोटीको तर्क छ।

सामाजिक सञ्जाल फेसबुकमा कुकुरलाई खाना दिइरहेको तस्वीर तथा भिडिओ पोष्ट गर्दै उनले लेखेकी छन्, ‘हामी सबैमा यिनिहरूप्रति माया नहोला तर, मानवता भने पक्कै छ। आफ्नो घर वरिपरिका जनावरलाई आफूले सक्नेसम्म खाना खुवाऔँ।’

"> नायिका वर्षा सिवाकोटीको अनुरोध- घर वरिपरीका जनावरलाई खाना खुवाऔँ: Dekhapadhi
नायिका वर्षा सिवाकोटीको अनुरोध- घर वरिपरीका जनावरलाई खाना खुवाऔँ
काठमाडौं। नायिका वर्षा सिवोकोटीले लकडाउनको समयमा खाना खान नपाएका जनावरलाई खानाको व्यवस्था गर्न अनुरोध गरेकी छन्।

खाना खान नपाएर छाडा कुकुर, गाईवस्तु, बाँदर लगायतका जनावर भोकभोकै मर्ने अवस्था पुग्न थालेको भन्दै उनले खाना खुवाएर सहयोग गर्न सबैमा अनुरोध गरेकी हुन्।

मानिसले दिनदिनै नयाँ नयाँ परिकार बनाएर खाइरहेको भन्दै जनावरहरूको बारेमा कसले सोच्ने भन्दै प्रश्न समेत गरेकी छन्।

जनावरले भोक लाग्यो भनेर भन्न पनि नसक्ने भन्दै यस्तो अवस्थामा सबैले मानवीयता देखाउनुपर्ने सिवाकोटीको तर्क छ।

सामाजिक सञ्जाल फेसबुकमा कुकुरलाई खाना दिइरहेको तस्वीर तथा भिडिओ पोष्ट गर्दै उनले लेखेकी छन्, ‘हामी सबैमा यिनिहरूप्रति माया नहोला तर, मानवता भने पक्कै छ। आफ्नो घर वरिपरिका जनावरलाई आफूले सक्नेसम्म खाना खुवाऔँ।’

प्रतिक्रिया दिनुहोस्