काठमाडौं । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा राजधानी टोक्यो अस्तव्यस्त भएको छ । आँधीमा परेर अहिलेसम्म कम्तिमा ९ जनाले ज्यान गुमाइसकेका छन् भने कयौं मानिस हराइरहेका छन् । आँधीका कारण टोक्योका कतिपय विद्युत प्रशारण लाईनमा विजुली काटिएको छ । जसका कारण करिब पौने तीन लाख घरमा विद्युत आपुर्ति रोकिएको छ ।
स्थानीय समयअनुसार हिँजो साँझ ७ बजे जापानी तटमा हगिविस नामको आँधी प्रवेश गरेको थियो । हगिबिस आँधी अहिले २२५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतिर बढिरहेको र समुद्रतिरै फर्कने अनुमान गरिएको छ ।
जापानका ७० लाखभन्दा बढी मानिसलाइ भयानक बाढी र पहिरोको सम्भावित सूचना दिँदै घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । आँधीको जोखिममा रहेका करिब ५० हजार मानिस अहिले सुरक्षित शिवरमा बसेका छन् ।
जापानी मौसम पूर्वानुमान निकाय जेएमएकी यसुशी काजिवाराले सञ्चार माध्यमलाई दिएको जानकारीमा "शहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा देखिएको छ।" जेएमएले आइतवारसम्ममा टोक्यो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ।
आँधीका कारण कयौँ बुलेट ट्रेन सेवा अवरुद्ध छन्। टोक्योको हानेडा विमानस्थल र चीबास्थित नारिटा विमानस्थलका सबै उडानहरू रद्द गरिएका छन्।

जापानमा ६ दशकयताकै शक्तिशाली आँधी : ७० लाख मानिस असुरक्षित !: Dekhapadhi
जापानमा ६ दशकयताकै शक्तिशाली आँधी : ७० लाख मानिस असुरक्षित !